शुक्रबार , असार ४, २०७८

नेपाल भ्रमणमा आउँदै चिनियाँ रक्षामन्त्री, साढे २ अर्ब बराबरको सैन्य सहयोग अल’पत्र…हेर्नुहोस् ।

मंग्सिर १३, २०७७ शनिबार 2

काठमाडौं : चिनियाँ जन’मुक्ति सेनाले नेपाली सेनालाई उपलब्ध गराउने भनिएको २ अर्ब ५३ करोड बराबरको सैन्य सा’मग्री नेपालले अहिलेसम्म प्राप्त गर्न सकेको छैन ।

चिनियाँ जनमुक्ति सेनाका कमान्डर तथा रक्षामन्त्री वेई फेङ्हे र नेपालका उप’प्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलबीच गत वर्षको कात्तिक ३ गते उक्त स’म्झौता भए पनि नेपालले अहिलेसम्म सो सहायता सा’म्रगी प्राप्त गर्न सकेको छैन ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिँदै आएको सैन्य सहयोगमा ५० प्रतिशत वृ’द्धि गरेको घोष’णा गरे पनि उक्त सा’म्रगीका बारेमा चीनले अहिलेसम्म नेपाललाई उपलब्ध गराउने विषयमा कुनै जान’कारी नदिएको रक्षा मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई जान’कारी दिए ।

नेपाल भ्रमणमा आउन लाग्नुभएका चीनका रक्षामन्त्री वेई र उप’प्रधानमन्त्री पोखरेलबीच भएको सम्झौता कार्या’न्वयनमा नआएपछि रक्षा अधिकारीहरुले शं’का व्यक्त गरेका छन् ।

चीन सरकारले नेपाललाई गैरघा’तक सै’न्य सा’मग्रीहरु ब’ख्तर बन्द गाडी, वि’पत् व्यवस्थापनमा प्रयोग हुने सामग्री, सवारीसाधन लगायतका रहेका थिए । पहिलोपटक नेपाल आउन लाग्नुभएका वे’ईले उक्त सहयोगका बारेमा केही बोल्ने अपेक्षा नेपाली रक्षा अधिकारीहरुले गरेका छन् ।

कात्तिक १ गतेदेखि ६ गतेसम्म चीन भ्रमण गर्नुभएका उपप्रधान तथा तत्का’लीन रक्षामन्त्री पोखरेलले चिनियाँ रक्षामन्त्री वे’ईलाई सैन्य सहयोगमा हस्ताक्षर गरेकै दिन अर्थात् कात्तिक ३ गते नेपाल भ्र’मणको औपचा’रिक निमन्त्र’णासमेत दिनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलको निमन्त्र’णामा नै वेई नेपाल आउन लागेको रक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

बेइजिङ जि’यान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उपप्रधामन्त्री पोखरेलसँग भएको सम्झौता अहिलेसम्म पनि कार्यान्व’यनमा ल्याउन चीनले आनकानी गर्नुले चीन सरकारको उद्देश्य’माथि प्रश्न गर्ने थुप्रै ठाउँ भएको पनि रक्षा अधिकारीले बताएका छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

प्रतिकृया दिनुहोस्