शुक्रबार , असार ४, २०७८

सियोनालाई बचाउन शिशिर यस्तो गर्दै, हात जोडेर बिन्ती गर्दै यस्तो भने…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर १३, २०७७ शनिबार 2

काठमाडौ : बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ ‘ मस्कुलर ए’ट्रोफी रोग’सँग ल’डिरहेकी छन् । सियो’नाको उप’चारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनु’सार आफ्नो छोरी सियो’नाको उपचा’रको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पता’लले जनाएको छ । यसै’बिच शिशिर भण्डारीले सियोनाका लागि अभियान चलाएका छन् । शिशिरले आफुले व्यक्तिगत २० हजार सहयोग गर्दै सियो’नाका लागि देश तथा बिदेश’बाट सहयोग जुटाउन थाले ।

यस रो’गको उप’चार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । छोरीको उप’चारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्का’ल जोहो गर्न सम्भव नभएको उनीहरुको गु’नासो छ ।

हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जान’कारी गराएका छन् । सहयोगका लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, प’रासी ब्रा’ञ्चमा सहयोग गर्न अ’पील गरिएको छ ।

भि’डियो हेर्नुस

प्रतिकृया दिनुहोस्