शुक्रबार , असार ४, २०७८

चर्चित गायिका रचना रिमाल र सइ विश्वकर्माको नयाँ गीत सार्वजनिक…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर १३, २०७७ शनिबार 2

काठमाडौं :आएम ई नेपाल लोक स्टार बिजेता सनी विश्वकर्मा र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

कम्मरैमा खु’र्पेटो’ बोलको गीतलाई चर्चित संगीतकार बि.बि अनुरागीले संगीत भरेका हुन् । भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् ।

लोक स्टार भएपछि सनी विश्वकर्माले गाएको झुम्का झलक्कै हिट भयो रचना रिमाल गीत रेक’र्डिङमा निकै व्यस्त छिन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्