आइतबार , जेठ ३०, २०७८

नेता ज्ञवाली भन्नुहुन्छ : भ्रष्टाचारिलाई सरकार पाता फर्काएर जे’ल हाल्छ !

मंग्सिर १४, २०७७ आइतबार 0

गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्टा’चारीहरुलाई पा’ता फ’र्काएर जे’ल हाल्ने बताएका छन्। शुक्रबार गुल्मीमा नेपाल क’म्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काको १२ औ दिनको शोक सभामा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

वर्तमान सरकारले भ्र’ष्टाचार गर्नै आफ्ना वा जोकोहीलाई पनि जेल हाल्ने चेतावनी दिएका हुन्।वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही गरेको देखेर देशमा उनीहरु अता’ल्लिएका पनि उनले बताए। सुन’काण्ड, ललिता निवास का’ण्ड अख्ति’यारको अनुस’न्धानमा रहेको बताउँदै नेकपा, कांग्रेस, जन\मोर्चा जो भए पनि नछाड्ने उनले बताए।

अर्को एक फरक प्रसंगमा पार्टीमा देखिएको विवाद बैठकको माध्यमबाट समाधान हुने दाबी गरे। नेता तथा कार्यकर्तालाई अनावश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरंग्याउन आग्रह गर्दै सके वि’वादमा पनि राख्न र नसेके घ्यू नराख्न लागि आग्रह गरे।

यो पनि पढ्नुहोश:कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधि’वेशन सुरु गर्ने बेला आएको बताएकी छन्।शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदा’नप्रदान एवं अन्त’रक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कति गते बोलाउने भन्ने टुं’गो नलागेपनि नियमित अधि’वेशन सुरु हुने बताइन्।

अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘हाम्रो नियमित अ’धिवेसन अन्त्य भएको धेरै समय वितिसक्यो। नियमित अधि’वेशन प्रवेश गर्ने बेला भइसकेको छ। तसर्थ मैले अनौप’चारिक रुपमा सभामुखलाई भनेको छु। र कर्मचारी साथीहरुलाई पनि भनेको छु। यहाँको अवश्यक पूर्व तयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिएँ।

मैले अहिले भर्खरै राष्ट्रिय सभाको हल हेर्दा बनाउनु भएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ। प्रतिनिधि सभाको सम्भवतः त्यसै गर्नुभएको होला।’ मन्त्री तुम्बा’हाङफेले थपिन्, ‘हामी नियमित अधि’वेसनको निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर नियमित अधि’वेशन आ’व्हान हुन्छ।

त्यसको लागि सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुले त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आ’त्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताइन्। परिवर्तन, विकास र चे’तनालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको बताइन्।

प्रतिकृया दिनुहोस्