शुक्रबार , असार ४, २०७८

नेता विष्ट भन्नुहुन्छ : म’सानघा’टमा पुगिसकेको राज’तन्त्र, ब्युँताउने प्रयत्न गर्नु ‘दुस्सा’हस’ मात्र हो ।

मंग्सिर १५, २०७७ सोमबार 8

काठमाडौं : पूर्वमन्त्री तथा नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले ‘मृ’त्युशय्या’मा पुगिसकेको रा’जतन्त्र जस्तासुकै आ’न्दोलन गरे पनि न’फर्कने दा’बी गरेका छन् ।

आइतबार (आज) गुल्मीको मदाने गाउँपालिकामा पन्ध्र शय्याको अस्पतालको शि’लान्यास गर्ने क्रममा उनले ‘म’सानघाट’मा पुगिसकेको राज’तन्त्र फर्काउन राजा’वादीहरुले गरिरहेका प्रद’र्शन तथा जुलु’शको कुनै तु’क नभएको बताएका हुन् ।

उनले भने, ‘मृ’त्युशय्यामा गइसकेको रा’जतन्त्र फर्काउन कसैले प्रय’त्न गरेमा त्यो ‘दुस्सा’हस’ मात्र हुनेछ ।’ नेकपाभित्र देखिएको वि’वादका विषयमा पूर्वमन्त्री विष्टले भने, ‘राष्ट्रिय राजनीतिमा केही नयाँ त’रंगहरु देखा परेका छन्

पार्टीमा देखिएको अ’न्तर्घर्षले पार्टी झन एकताबद्ध बन्नेछ।’
केही ह\प्तायता राजावादीहरुले नेपालमा राजत’न्त्र पु’नर्वहालीको माग गर्दै देशका कैयन् शहरमा प्रद’र्शन गरिरहेका बेला पूर्वमन्त्री विष्टले राज’तन्त्र फर्कने सम्भावना नरहेको बरु गणतन्त्र’लाई थप बलियो बनाउनुपर्ने बताएका हुन् ।

केही वि’वाद पक्कै छन्, जहाँ कमी छ, त्यसलाई सुधारिनेछ, जनताको चाहना र सपनालाई कहीँ कमी हुन दिइने छैन,’ पूर्वमन्त्री विष्टले भने, ‘यदि कुनै शक्ति’द्वारा फेरि राज’तन्त्र ब्युँतने र ब्युँ’ताउन प्रयत्न गरिन्छ भने त्यो दुस्सा’हस मात्र हो, म’सान’घा’टमा समाप्त भएको शक्ति फेरि फर्केर आउँदैन ।’

नेता विष्टले नेपाली राजनीतिमा राम्रो संस्का’र विकास हुन नसकेकाले बेलाबेलामा समस्याहरु देखा पर्ने गरेको बताए ।
उनले पार्टीभित्र हुने कलह र अन्तर्द्व’न्द्व देखिए पनि सरकारको ध्यान विकास र जनताको चाहना पूरा गर्ने रहेको दा’बी गरे ।

साथै, विष्टले को’रोना भाइ’रसको जो’खिमले विश्व जगतमा प्र’भाव पारेको बताउँदै अब चाँडै नै को’रोनाको भ्या’क्सिन विकास हुने विश्वास व्यक्त गरे ।

को’रोना खो’पको विकास हुनासाथ नेपाल ल्याउनका लागि आफूले व्यक्तिगत रुपमा पनि पहल गरेको उनले दाबी गरे । को’रोनाको भ्या’क्सिन नेपाल भि¥त्र्याउन स्वयम् पनि पहल गरेको छु अब केही महिनामै को’रोनाको खो’प हामीले पाउनेछौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस्