आइतबार , जेठ ३०, २०७८

पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई भीमसेनदास प्रधानको चुनौती…हेर्नुहोस् ।

मंग्सिर १६, २०७७ मंगलबार 0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राज’संस्था पक्षधरहरुले धमि’लो पानीमा माछा मा’र्न खोजेको आ’रोप लगाउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रधानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न चु’नौती समेत दिनुभयो । उहाँले अहिले राज’तन्त्र फ’र्काउनु पर्छ भनेर भइरहेको प्रदर्शन कु’त्सित षड’यन्त्र भएको आरोप लगाउँदै अब नेपालमा राज’तन्त्र फर्कन अस’म्भव भएको दा’वी पनि गर्नुभयो ।

गणत’न्त्र र धर्मनिरपे’क्षता आफुहरुको ए’जेण्डा भएको बताउँदै नेता प्रधानले यही एजे’ण्डा बोकेर जनता जाँदा परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले पूर्व राजा ज्ञानेन्द्रलाई नीति तथा कार्यक्रम र भिजनसहित आउँन आग्रह गर्दै लोक’तान्त्रिक पद्ध’तिमा दल खोल्ने अधिकार सबैलाई भएको बताउनु्भयो ।

कार्यक्रममा नेता प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिक’तम फाईदा हाँसि’ल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको सेनाले सीमामा त्यति चा’सो नलिएको समेत उहाँको दा’वी छ ।

उहाँले अगाडि भन्नुभयो ,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढी सदुपयोग भनेको नै युएन पिस\किपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्या’रामिट्री फो’र्स र स’शस्त्र प्रह’री बस्छ । सेना डाई’रेक्ट जानुपनि हुँदैन् । यु’द्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले यु’द्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौ’ली सन्धि’मा हामीले धेरै गु’मायौं नि ।

हाम्रो रण’नीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्कावि’रुद्ध प्रयोग गर्नुहुँदैन् ।

नेपालले आफ्नो हित\मा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनैपनि किससमको शं’का-उप’शंका गर्न नहुनेमा पनि जोड दिनुभयो । नेकपाभित्रको वि’वादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्या’ण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्