शुक्रबार , असार ४, २०७८

को’रोना परी’क्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टि’जेन विधिबाट परीक्षण सुरु…हेर्नुहोस् ।

मंग्सिर १६, २०७७ मंगलबार 6

काठमाडौं : सरकारले को’रोना परीक्ष’ण गरेको आधा घण्टामा नै रिपोर्ट आउने ए’न्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ । संक्रमितको शरीरमा विकास हुने एन्टि’बडीसँगै पीसीआरले झैँ

जीवा’णु छ कि छैन भनेर पत्ता लगाउन ¥यापिड टेस्ट
किट’मार्फत गरिने परीक्षण ‘ए’न्टिजेन’ सुरू भएको हो ।
इपिडिमियोलजी तथा रोग निय’न्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार ड’ब्ल्युएचओको सहयोगमा यो

विधीबाट परी’क्षण थालिएको हो । यसको ‘से’न्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्ष’ण विश्वसनीय छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको ए’न्टिजेन विधिबाट प’रीक्षण सुरू हुनेछ ।

उपत्यकामा यो प्रभा’वकारी देखिए मास स्क्रि’निङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षा’कर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ । हाल काठमाडौं

महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि
ए’न्टिजेन परी’क्षण थालिएको छ । महानगरपालिकाका जो’खिमयुक्त स्थान गौ’रीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपा’र्कमा एन्टि’जेन परीक्षण सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्