शुक्रबार , असार ४, २०७८

पुलको उद्घा’टन गर्न तनहुँ पुगेका वरिष्ठ नेता पौडेल प्र’हरीको निय’न्त्रणमा ! कारण छ यस्तो भिडियो सहित हेर्नुहोस् ।

मंग्सिर १७, २०७७ बुधबार 3

काठमाडौं : तनहुँ प्र’हरीले व्यास नगरपालिकाले नि’र्माण गरेको मो’टरेबल पुलको उ’द्घाटन गर्न पुग्नुभएका कांग्रेस व’रिष्ठ नेता रामचन्द्र पौडेललाई निय’न्त्रणमा लिएको छ ।

बुधबार (आज) वरिष्ठ नेता पौडेललाई दु’म्सीचौर स’डकको बु’ल्दी खोला पूल उद्घा’टन स्थलबाटै प्रह’रीले निय’न्त्रणमा लिएको हो । नेता पौडेलसँगै तनहुँ कांग्रेसका कार्य’बहाक सभापति जीतप्र’काश आलेलाई पनि प्र’हरीले नियन्त्र’णमा लिएको छ ।

प्र’हरीले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा व’रिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्र’णमा लिएको हो ।

त्यस्तै, प्र’हरीले कांग्रेस का’र्यकर्तामाथि पनि अन्दा’धुन्द ला’ठी प्र’हार गरेको बताइएको छ । यसअघि रा’ष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्याल, नेकपा व्यास नगरपा’लिका वडा नम्बर १ क_मिटी अध्यक्ष ज्ञानेन्द्र बसौलासहित ५ कार्यक’र्तालाई दमौलीबाट प्र’हरीले नियन्त्र’णमा लिइसकेको छ ।

भिडियो हेर्नुस् !

प्रतिकृया दिनुहोस्