आइतबार , जेठ ३०, २०७८

वरिष्ठ नेता पौडेल भन्नुहुन्छ : राज’तन्त्र कुनै हालतमा फर्किदैन !

मंग्सिर १७, २०७७ बुधबार 0

दमौली : नेपाली कांग्रेसका व’रिष्ठ नेता रामचन्द्र पौडेलले कुनै हा’लतमा प्रति’गमन हुन नदिने बताएका छन् । नेपाल प्रेस युनि’यन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले

सानो दुःखले देशमा लोक’तन्त्र नआएको भन्दै कुनै पनि नाममा राज’तन्त्र नफर्कने दा’वी गरे । ईश्वर वा कसैको नाममा प्रति’गमन हुन सक्दैन, ‘ उनले भने,’ राजत’न्त्रका पक्षमा भएको आ’न्दोलनप्रति लक्षित गर्दै उनले यसले राज’तन्त्र फ’र्काउन नसक्ने बताए।

उनले लोक’तन्त्र जोगाउने र परिष्कृ’त गर्ने आन्दो’लन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए । अहिले कम्यु’निष्ट अधि’नायकवाद ला’द्न खोजिएको छ, उनले भने,’ प’ञ्चायत र कम्यु’निष्ट उस्तै देखिएका छन्।’

पौडेलले कांग्रेसको शा’सनमा नै धेरै विकास भएको दा’वी गर्दै अहिले सरकारले विकासमा जस लिन खोजेको जि’किर गरे। नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवे’शन तोकिएको अव’धिमा नै हुनुपर्ने बाएका छन्।

वरिष्ठ नेता पौडेलले राज’तन्त्र, अधिना’यकवाद र प्रति’गामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भू-मिका नि’र्वाह गर्ने बताउँदै सङ्घी’य लोक’तान्त्रिक गण’तन्त्रात्मक शास’न व्यवस्थाको प्रव’द्र्धन र अन्या’यकावि’रुद्ध कांग्रेस स’क्रिय भएर लाग्ने बताए।

प्रतिकृया दिनुहोस्