आइतबार , जेठ ३०, २०७८

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै…हेर्नुहोस् ।

मंग्सिर १९, २०७७ शुक्रबार 0

काठमाडौँ : को’रोना माहामा’रीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्र’क्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्ट’रको समयावधि

सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभि’ड–१९ का कारण प्र’वासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको ल’कडाउनसँगै रोजगार अनुमति प्र’णाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रि’यासमेत स्थगन भएको थियो ।

बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसी’टियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्र’वासी श्रमिक वि’भागका निर्दे’शकलगायतसँग कोरियामा इपि’एसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्र’क्रिया सञ्चालन गरी कोरोना महामा’रीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो ।

छलफलपश्चात् छ महिना रोस्ट’र अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी म’जदुर ल्याउन पहल थालिने नि’र्णय भएको एम’टियु अध्यक्ष उदय राईले बताए। छलफलमा एम’टियुले कोरिया आउन रोकिएका प्रवासी श्रमि’कलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, को’रोनाको कारण आउन नपाएर

रोस्ट’रमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौ’ता र’द्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्ने लगायतको कुरामा जोड दिएको थियो ।

छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले को’रोना महामा’रीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि क’म्बोडियाबाट ल्याउन शुरु गरिएको बताए ।

अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेको श्र’मिकको छ महिना समयावधि थप गरिने कुरा बताए । सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० ९५९।१५ प्रतिशत० अनु’मतिपत्र जारी गरिएको थियो भने अक्टोबर – न्युज ट्वान्टी फो नेपाल

प्रतिकृया दिनुहोस्