शुक्रबार , असार ४, २०७८

डा. बाबुराम भट्टराई भन्नुहुन्छ : शक्ति-शाली र स’क्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्र’णालीमा जाऊ…हेर्नुहोस ।

मंग्सिर १९, २०७७ शुक्रबार 1

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्र’पतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आ’लोचना गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धा’रामा नरहेको भन्दै आ’लोचना गर्नुभएकाे छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धा’उन थालेपछि बिहीबार साँझ ट्वि’ट गर्दै डा भट्टराईले आ’लोचना गर्नुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटक’पटक राष्ट्रप’तिकहाँ धाउने वा राष्ट्र’पतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको उहाँले बताउनुभएकाे छ । डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर रा’ष्ट्रपतिकहाँ धाउने वा रा’ष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धा’रा अन्त’र्गत हो ?’

उहाँले शक्ति’शाली, स’क्रिय रा’ष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्र’पति प्रणा’लीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दा’बी ग्नर्नुभएकाे छ ।

शक्ति’शाली/स’क्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष नि’र्वाचित राष्ट्रपति प्रणा’लीमा जाऔं न त! नत्र यो जो अ’गुवा उही बाटो ह..अति भो!,’ उनको ट्वि’टमा उल्लेख छ ।

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्र’पतिलाई छुट्टाछुट्टै रूपमा भे’ट्नुभएकाे थियाे । यसअघि पनि पार्टीमा वि’वाद बढ्दै गएपछि राष्ट्रपतिको सक्रि’यता बढ्दै जाने गरेको थियो । नेकपाका अध्यक्षद्वयले यसअघि नै पार्टीको वि’वाद मिलाउन रा’ष्ट्रपतिलाई साक्षी राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्