शुक्रबार , असार ४, २०७८

नेपालमा फास्ट ट्रयाकमा खो’प ल्याउने तयारी शुरु…हेर्नुहोस् ।

मंग्सिर १९, २०७७ शुक्रबार 14

काठमाडौँ : सरकारले कोरो’नाविरु’द्धको खो’प ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोनाविरु’द्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रु’तकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ ।

सरकारले खो’प अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार समितिले खो’प आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रि’याको कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ?

जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खो’प प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खो’प ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’ खो’प आयातमा सहजताका लागि औ’षधि अध्यादेशसमेत जारी भइसकेको छ ।

नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्या’सिलिटी मार्फत २० प्रतिशतलाई प्राथमि’कताका आधारमा निःशुल्क खो’प लगाइनेछ ।

विश्वका गरिब राष्ट्रलाई खो’पको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसे’फ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई को’भ्याक्स नामा’करण गरिएको हो । खोप खरिद प्रक्रि’याका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्