शुक्रबार , असार ४, २०७८

डा.बाबुराम भट्टराई भन्नुहुन्छ : हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ !

मंग्सिर २३, २०७७ मंगलबार 2

काठमाडौ : जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हाम्रो पुस्ताले लडे’र ल्याएको गणत’न्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको बताएका छन् ।

पछिल्ला दिन देशको विभिन्न भागमा एउटै शैलीमा गरिएका राजावादी हरुको प्रदर्श’नको कडा आलो’चना गर्दै अध्यक्ष भट्टरा’ईले सो कुरा बताएका हुन् ।सोमबार सामाजिक संजाल
ट्वि’टर मार्फत अध्यक्ष भट्टराईले यी प्रदर्शन लाई ०१७ सालको

योगि नरहरिनाथहरुको भद्दा नक्कल संज्ञा दिनुभएको छ।
उहाँले लेख्नुभएको छ,`यौटै शैलीमा देशका प्रमुख शहर र काठमाडौमा गरिएका राजा’बादीहरुको हर्क’तले ०१७ सालका

नरह’रिनाथहरुको भ’द्दा नक्क’ल गरेको प्रष्टै छ।तर यो एक्काइसौ शता’ब्दी हो,ससा’र्बभौम बनेको जनता फेरि दासतामा फर्किने छैनन् ।हाम्रो पुस्ताले लडेर ल्याएको ग’णतन्त्र रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है!´

प्रतिकृया दिनुहोस्