शुक्रबार , असार ४, २०७८

राजावादीहरुको प्रदर्शनमा ब’म हान्ने बिप्लवको चेता’वनी, भारतकी छोरी हिमानीलाई सत्ता दिन सकिदैन !

मंग्सिर २०, २०७७ शनिबार 6

काठमाडौं : सरकारद्वा’रा प्रतिबन्धित नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल क’म्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुरा’ज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति ग’म्भीर ध्या’नाकर्षण भएको जनाएको छ ।

विप्लवको नेकपाले ‘दक्षि’णपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सा’मन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ । विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘रा’जसंस्था’को

पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी ग’म्भीर रहेको बताएका हुन् । उनले देशमा सं’कट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्र’ष्ट पारेका छन् ।
तत्कालिन शासक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक

च’रित्र, अदुरद’र्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको दम’नले ढलेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने ।

जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो ख’तरा रहेको बताएका छन् ।

ज्ञानेन्द्रले यो प्रद’र्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रति’प्रेक्ष्यमा भारतको रा’जस्थानमा ज’न्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हे’क्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी खत’रा छ ।’

प्रतिकृया दिनुहोस्