शुक्रबार , असार ४, २०७८

रमेश प्रसाई र नन्दाको बिबाहको कुरामा बिबाद किन ? रमेश आ:क्रोशित हुँदा कुमारले गरे सबैलाई यस्तो अनुरोध…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर २०, २०७७ शनिबार 3

झापा : सामाजिक सञ्जालमा निकै च’र्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई वि’वाह ब’न्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।

उनका सहयागी साथी जीवन विष्टले सामाजिक स’ञ्जालमा बिहेको कार्ड पो’ष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार वि’वाह ब’न्धनमा बाधिन लागेका जानका’री गराएका हुन् ।

सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सु’कता जगाएको छ ।

स्पष्ट वक्ता रमेश प्रसाई अहिले बिबाहको तयारी गरिरहेका छन् । रमेश प्रसाईको जस्तै उनको पनि धेरै सं’घर्षको कथा रहेको छ। उनकी जिबन संगि’नी नन्दाको र गायिका कल्पना दाहाल

बीचमा अहिले धेरै दर्श’कले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका छन् ।
कल्पना संगको सम्बन्ध के थियो ? तल भिडियोमा रमेश प्रसाई संग नजिक रहेका अर्का समाजसेवी कुमार राइले यो बिषयमा स्पस्ट जानकारी प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्