आइतबार , जेठ ३०, २०७८

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन…हेर्नुहोस ।

मंग्सिर २०, २०७७ शनिबार 0

काठमाडौं : चिनियाँ वैज्ञानिकहरुले प्लेन इन्जिन बनाएका छन् । को’रोना महामा’रीका कारण विश्व अर्थत’न्त्रमा ठूलो अ’सर परेको भन्दै कैयौं देशले ठूला-ठूला प्रोजे’क्टहरु र’द्द गरिरहेका

बेला चीनले यो आ’विष्कार गरेको हो । सो इन्जि’नलाई उनीहरुले रिभो’ल्युसनरी प्लेन इन्जि’न नाम दिएका छन् । यो विमानमा प्रयोग भएको इ’न्जिनले यसलाई दुई घण्टाभित्रै विश्वको जुनसुकै कुनामा पु’र्उन सक्ने निर्माण टोलीको दा’बी छ ।

बेइजि’ङस्थित एउटा हाइपर’सोनिक वा’इण्ड टनलमा गरेको प्रोटो’टाइपको परीक्षण फ्ला’इटमा थ्र’स्ट, इ’न्धन बचत र अ’परेसन स्टाबि’लिटीको आधारमा यसको पर्फमेन्स एकदमै अतु’लनीय पाइएको थियो । सो विमानको इन्जिनले रि’युजेबल ट्रा’न्स- एटमो’सफियरिक प्लेनको रुपमा समेत काम गर्दछ ।

यो पनि
हङकङले नेपाल वायुसेवा निगमको उडानलाई पुनः प्र’तिबन्ध लगायो !

काठमाडौं : हङकङले नेपाल वा’युसेवा निगमको उडानलाई पुनः प्रतिबन्ध लगाएको छ । नेपालबाट हङकङ पुगेका ६ जना नेपालीमा कोरो’ना भा’इरसको संक्रमण देखिएपछि हङकङले

निग’मको उडानलाई पुनः प्रति’बन्ध लगाएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार हङकङ पुगेकामध्ये ६ या’त्रुमा को’रोना प’रीक्षण गर्दा रि’पोर्ट पो’जेटिभ देखिएपछि हङकङ

सरकारले दुई साताका लागि उडानमा प्रति’बन्ध लगाएको हो ।
गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुहरुको कोरो’ना परी’क्षण गर्दा ६ जनामा को’रोना पु’ष्टि भएको

नागरिक उड्डयन प्राधि’करणले जनाएको छ । त्यसोत, यस ! पनि हङकङ सरकारले विभिन्न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्