शुक्रबार , असार ४, २०७८

हाम्रो करबाट पालिने सांसद र प्रदेशहरु अति धेरै भयो, यो क’टौती नगरेसम्म देशको विकाश हुदैन डा.रुईत…चित्तबुझे सेयर गरौं गर्नुहोस ।

मंग्सिर २१, २०७७ आइतबार 3

काठमाडौं : नेपालमा सबै क्षेत्रलाई यसरी राज’नीतिकरण गरियो कि यसले जनतालाई कहिले पनि फलि’फाप दिएन । प्रजा’तन्त्रबाट फ’लिफाप पाउनको लागि नेपालको हरेक क्षेत्रमा भईरहेको अति राजनैति’ककरण रोकिन जरुरि छ नत्र प्रजा’तन्त्रको कुनै अर्थ देखिदैन ।

प्र\जातन्त्रको अर्थ लोकक’ल्याणकारी राज्य सत्ता भनिन्छ तर नेपालको प्रजा’तन्त्रले खै लोकक’ल्या’णकारी काम गरेको ? नेपालमा चाहिने भन्दा धेरै राज’नीतिज्ञहरु पो भए कि ! राज’नीतिज्ञहरुको संख्या आधि मात्र या एक चौथाई मात्रै भए पनि पुग्छ कि ? यो संख्या घटाएर सबै जनाले कुनै एक इल’मयुक्त काम किन नगर्ने ?

हामीले ति’रेको क’रबाट पालिने सांसदहरु र प्रदेशहरुको संख्या धेरै भएको देखिन्छ यसलाई घ’टाएर ख’र्च कम गराउने बारे अब हामीले किन प्रश्न नगर्ने ?” यी माथिका शब्दहरु कुनै राजनैतिक विश्ले’षकको होइन , यी विचारहरु हुन् विख्या’त नेपाली डा’क्टर ‘दृश्य’का देवता’ (गड अफ साइट) सन्दु’क रुइतको ।

अतिराज’नीतिकरणले आजित नागरि’कलाई सन्दुक रुइतको सन्देश हो यी माथिका भनाईहरु । एपिवानको लागि प’त्रकार टीकाराम यात्रीले रुइ’तसङ्ग गरेको कुराकानीको क्रममा तलको भिडियोको ३५ मिनेट पछि देशको राज’नैतिक बिषयमा गरिएको कुराकानीमा हेर्न सकिन्छ । डा’क्टर सन्दुक रुइत जसले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबि’न्दु श’ल्यक्रिया गरेका रुइतलाई दृ’श्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

ताप्लेजुङको ओलाङचु’गोलामा सन् १९५४ सेप्टेम्बर ४ तारिखका दिन बुवा सोनाम रुइत र आमा केसाङ रुइत सन्तानका रुपमा ज’न्मिएका रुईतका श्री’मती नन्दा रुइत हुन् । रुईतका पिताले पु’र्ख्यौली ति’ब्बती गाउँ रुथोकको सम्झनामा रुइत थर थपेका । ति’ब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्र्या’गन भन्ने हुन्छ ।झाडा’पखालाले दाजु र ज्व’रोले बहिनीको मृ’त्यु, काठमाडौंमै सन्दुकसँगै बसेर पढिरहेकी बहिनी याङ्ला’को क्षय’रोग बल्झेर निधन/ बहिनी याङ्ला’बाटै डा’क्टर बन्ने प्रेरणा पाएका रुइतले सातवर्षको उमेरमा सेन्ट रो’बर्टस् स्कुल दा’र्जिलिङमा भर्ना भएर पढाईलाई अघि बढाएका हुन् ।

भारत र चीनबीच यु’द्ध भएकाले स्कुल बन्द भएपछि काठमाडौंको सिद्धा’र्थ वनस्थली स्कुल भर्नामा कक्षा ७ बाट सिधै ९ कक्षामा फड्को मारेकाले सन् १९७० मा प्रथम श्रेणीमा एसएलसी पास गरेका हुन् । त्री’चन्द्रमा आइए’स्सी सकेर भारतको लखन’उस्थित किङ ज’र्ज्स मेडिकल युनि’भर्सिटीबाट एमबीबीएस र अल इन्डिया इ’न्स्टिच्युट अफ मेडिकल सा’इन्स (एम्स)बाट एमडी सकेका छन ।

२० वर्षे डेराबासपछि सन् २००९ मा स्वयम्भूको आसपास दुईतले घर किनेका डा. रुइतले प्रा’इभेट प्राक्टि’सभन्दा निःशुल्क आँखा शिवि’र चलाउन गाउँबस्ती धाउने यी चिकि’त्सकले घर किन्न पनि थाप्लोमा ऋ’णको भारी बोक्नुप’र्यो ।रुइतले रोक्दा रोक्दै पनि दुई छोराछोरी सागर र सटेन्लाले पिताकै पदचाप पछ्याएका छन् ।

अर्की छोरी सेरब्लाले व्यवसायमा हात हालेकी छन् । संगीत र किताबका सोखिन डा. रुइत आफ्नो प्रमुख शक्ति नै परिवारलाई मान्छन्का र्यानु’भव र आव’द्धता वीर अस्पतालमा ‘जनरल फि’जिसियन’का रूपमा तीन वर्ष साथै त्रिपु’रेश्वर आँखा अस्पता’लमा आठ वर्ष सेवा गरेपछि १९८७ मा थप अध्ययनका लागि अ’स्ट्रेलिया पुगेका हुन् ।

आँखा अस्पतालको सपनाः १९९४ जुनमा तिलगंगा आँखा केन्द्र अस्पतालको स्थापना अस्पताल नि’र्माणमा अस्ट्रे’लियाका डा.हलोजले साथ, अस्ट्रे’लियास्थित फ्रेड हलोज फा’उन्डेसन, नेपालका समाजसेवी तथा साहि’त्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु
तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएपछि अस्पताल खोल्ने सपना पूरा भयो ।

अहिले तिलगंगा अस्पताल मानव संसाधन तालिम के’न्द्रको रुपमा स्थापित । उपाधि र पु’रस्कार – भारतको लखनउस्थित किङ ज’र्ज्स मेडिकल युनि’भर्सि’टीमा एमबीबीएस पढ्दा शल्य’क्रियामा गोल्ड मेडल, रमन म्याग्सेसे पुर’स्कार – सन् २००६, भारत सरकारद्वा’रा पद्मश्री पुरस्कार – सन् २०१८, भुटानमा अ’न्धोपन निवार’णसँगै सयौ व्यक्तिको दृ’ष्टि फर्का’उन विशेष योगदान पु’र्याएबापत २०७२ सालमा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित, प्रधानमन्त्री रा’ष्ट्रिय प्रतिभा पुर’स्कार नेपाल सरकार

२०७५, सुप्रसि’द्ध प्रबल जनसेवा श्री (प्रथम) मा’नपदवी २०७६ उपलब्धि- विश्वमा अधिकाँश विका’सोन्मुख देशहरूमा गएर सेवा, बिश्ववि’ख्यात सरल र कम लागतको मो\तिबिन्दुको चिकि’त्सा प’द्धति ‘रुईतेक्टोमी’का प्रव’र्त्तक। उत्तर कोरियामा गरेको कामलाई लिएर नेशनल जियो’ग्राफिकमा वृत्त’चित्र प्रशारित । नेपालका गाउँ गाउँमा मोति’याविन्दुको उपचारमा गरेका कामलाई लिएर अलजजिरा, सिएनन लगायतमा वृ’त्त चित्र र फि’चर प्रशारित ।

सन्दुकले बदलेको मानसिकता– दा’ताहरूको मुख ताक्नु’भन्दा सस्तो मूल्यमा आफैं लेन्स बनाउने हाइ’टेक कार’खाना, ससाना जा’दुमय टु’क्रा ले’न्स नेपालमा प्रति’वर्ष पाँच लाख बन्छन् र विश्वका ७० देशमा बिक्री हुन्छन् । तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो ले’न्सको मूल्य जम्मा चार डलर छ ।

यस्को उत्पादन तीन गुना बढाउने सन्दु’कको यो’जना छ
प्रोफे’सर एलेन रोबिन यथास्थि’तिलाई सका’र्न इन्का’र गर्ने अर्का स्टिभ जब्स’को जस्तै मान्छन् डा. रुइतलाई । ल्ल शल्यक्रिया गरी आँखाभित्रै लेन्स प्रत्या’रोपण गरेर नेत्र’ज्योति फ’र्काउने सरल चिकि’त्सा विधि हेनरी फो’र्डले अमेरिकामा मोटर’गाडी बनाएजस्तै मान्छन् अस्ट्रे’लियाली नेत्र विशेषज्ञ ग्यारी ब्रायन ।

प्रतिकृया दिनुहोस्