शुक्रबार , असार ४, २०७८

क्रसर उद्योगीको दादा’गिरी सामु सरकार ला’चार…हेर्नुहोस् ।

मंग्सिर २१, २०७७ आइतबार 5

काठमाडौँ : प्राकृतिक स्रो’तको दो’हन रोकिएको छैन। त्यो रोक्नेलाई टि’परले कि’चेर मा’रिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्र’सर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्कि’एको र त्यस्तो परिस्थितिलाई सुधार्ने आ’श्वासन दिएको प्रदे’शवासीले भुलेका छैनन्।

तर पछिल्लो समय क्रस’रको मनपरी रोकिनुको सट्टा झ’न्झन् बढ्दै गइरहेको छ। गत माघको पहिलो साता आ’न्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा कानुनी हैसि’यतबेगर सञ्चालित क्रस’र उद्योग ब’न्द गराई त्यसबारे जानकारी दिन आ’ठवटै जिल्लाका प्रजि’अलाई निर्दे’शनसहित पत्राचार गरे।

त्यतिबेला सिरहाका प्रजिअ गोपालकुमार अधिकारीले अवै’ध क्रस’रहरू बन्द गराए पनि बाँकी जिल्लामा भने सञ्चालन भइरह्यो। केही महिनामै प्रजिअ अधिकारी सरुवा भएलगत्तै अवै’ध क्र’सर उद्योगहरू फेरि सञ्चा’लनमा आए। दुई साताअघि गृह मन्त्रालयले पुनः क्र’सर उद्योगको अनुगमन गरी अद्याव’धिक विवरण पठाउन प्रजिअहरूलाई निर्देशन दिएको छ। न’दीजन्य पदा’र्थमा आधारित उ’द्योग तथा स्थानीय तहबाट ठे’क्का

लगाइएका नदीज’न्य पदार्थको उत्ख’नन, संक’लन तथा बिक्री–वितरणको प्रभा’वकारी रूपमा अनुगमन गरी नि’र्धारित मापद’ण्डविपरीत सञ्चालनमा रहेको पाइए का’रबाही गर्नसमेत प्रजिअलाई निर्देशन दिएको छ। यसले यहाँ सञ्चा’लित क्रसर उद्योगहरूको दब’दबा निकै बलियो रहेको देखाउँछ। यसबाट क्रसर माफि’यासामु स्थानीय, प्रदेश र संघीय सरकार लाचार र नि’रीह रहेको पनि स्प’ष्ट हुन्छ।

स्थानीय तहले नदी’जन्य पदार्थ ठे’क्का लगाउँदा सबैले देखिनेगरी ठे’क्का लिने फर्म तथा व्यवसायीको नाम, ठेक्का अंक, परि’माण साइन’बोर्ड राखेर प्रत्येक १५/१५ दिनमा उत्ख’नन गरेको परि’माण नगरपा’लिकाबाट प्र’माणित गरी जिल्ला समन्वय समिति (जिसस) मा पठाउनुपर्ने व्यवस्था छ।

तर सिरहालगायत प्रदेश २ का आठवटै जिल्लामा स्थानीय तहले आफूखुसी खोलानदी दोहन गर्नेगराउने प्रवृ’त्ति व्यापक छ।
कुनै जिल्लाका स्थानीय तहले उल्लिखित नियम पालना गरेको पाइँदैन। मन्त्री यादवले सम्बन्धित पक्ष गैर’जिम्मेवार हुँदा क्रसर उद्योगले प्रा’कृतिक स्रो’तको दो’हन गरिरहेको बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्