आइतबार , जेठ ३०, २०७८

मन्त्री ज्ञवाली भन्नुहुन्छ : कालापानि लीपुलेक नक्सा र भू-भाग फिर्ता आइसक्यो…हेर्नुहोस् ।

मंग्सिर २२, २०७७ सोमबार 0

काठमाडौ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग रहेको संवाद’हीनता अन्त्य भएको दा’बी गरेका छन्। संसदको अन्तर्रा’ष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि ब’न्द भएको संवाद’हीनता अ’न्त्य भएको बताएका हुन्।

उनले भारतीय पक्षबाट भएका भ्रमणले पनि त्यसलाई पु’ष्टि गरेको बताए। सा’मन्त गोयलको भ्रमणले रि’जल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ‘उहाँ रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो।

मन्त्री ज्ञवालीले यसअघि पनि कहिले व्या’पारी अनि कहिले धार्मिक, साँस्कृ’तिक, नागरिक समूह प्रयोग हुने गरेको बताए।
उनले रअ प्रमुखको भ्रम’णलाई ठूलो विषय बनाउन नहुने भन्दै गोयलको भ्रमण अपा’रदर्शी भएको भन्न नमिल्ने त’र्क गरे। ‘नेपाल-भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भयो।

नक्सा प्रका’शनपछि ब’न्द भएको सं’वादहीनता अ’न्त्य भएको हो,’उनले भने,’दोस्रो सीमा समस्यालाई औ’पचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन्। नेपालले औ’पचारिक रूपमा सीमा समस्या’लाई एजेन्डाका रूपमा राखेको छ।’ मन्त्री ज्ञवालीले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्र’मण नियमित प्रक्रि’या भएको बताए।

यो पनि
परराष्ट्रको प्रतिवदेन : नेपालको नयाँ न’क्सा जारी गर्ने कार्य सबैभन्दा ठूलो उपलब्धि !

काठमाडौं : परराष्ट्र मन्त्रालयले हरेक वर्ष आफ्नो वर्षभरिको कुटनी’तिक उपल’ब्धिलाई प्रतिवेदन बनाएर सा’र्वजनिक गर्ने गरेको छ ।

आइतबार सार्वजनिक गरिएको सोही प्रतिवे’दनमा नेपालको नयाँ नक्सा जा’री गर्ने कार्यलाई सबैभन्दा ठूलो उपलब्धि’का रुपमा समावेश गरिएको छ ।

साथै, चिनियाँ राष्ट्रपतिको भ्रमणदेखि विभिन्न मुलुकसँग स्थापित सम्बन्धले नेपाललाई अन्तर्रा’ष्ट्रिय परिवेशमा देखाउने र चिनिने बनाएको दा’वी गरिएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयो’जित विशेष कार्यक्रममा मन्त्री प्रदीप ज्ञवालीले कुटनी’तिक उपलब्धि समेटिएको प्रति’वेदन २०१९÷२० सार्वजनिक गर्नुभएको छ ।

नेपालको परराष्ट्र नीतिको एकी’कृत दस्ता’वेजको खाँ’चो लामो समयदेखि खट्कि’रहेको समयमा त्यसको अभाव पूर्ति गर्नका लागि नयाँ प्रतिवेदन तयार बनाइएको हो । नेपालले पहिलोपटक यस्तो दस्ता’वेज तयार पारेको मन्त्रालयले दा’वी गरिएको छ ।

प्रतिकृया दिनुहोस्