शुक्रबार , असार ४, २०७८

सांसद शान्ता चौधरी भन्नुहुन्छ : नेताहरुको ध्यान राष्ट्र निर्माणको एजेण्डामा नभई पद प्राप्तिका,लागि मात्रै केन्द्रित देखियो !

मंग्सिर २४, २०७७ बुधबार 5

काठमाडौ : सत्तारुढ दल नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले शहिदको त्या’ग र बलिदा’नको अबपमान नगर्न अग्र पङ्तिमा रहेका नेताहरुलाई आग्रह गरेकी छन् ।

सांस’द चौधरीले सामाजिक सञ्जालमार्फत शहिदको त्या’ग र बलिदा’नको अप’मान नगर्न ‘आग्रह गर्दै जनता र पार्टीको भविष्यको बारेमा पनि चि’न्तित हुन आ’ग्रह गरेकी हुन् ।

जनता र पार्टीको भविष्यको बारेमा पनि चिन्तित होऔं । नयाँ पुस्ताका अपेक्षाबारे चिन्तन गरेर ती अपेक्षा सम्बोधनको लागि योजना बनाऔं । शही’दको त्याग र बलिदा’नको अप’मान नहोस् कतै,’ उनले भनेकी छन् ।

नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सांसद चौधरीले पछिल्लो समय नेताहरुको ध्यान राष्ट्रनिर्माणको एजेण्डा’मा नभई पद प्राप्तिका लागि मात्रै बढी केन्द्रि’त देखिएको टिप्पणी गरेकी छन् ।

“सांसद चौधरीले लेखेकी छन्, ‘हाम्रा नेताहरूको ध्यान राष्ट्र निर्माणको एजे’ण्डामा, जनताका असन्तुष्टिहरू सम्बोधन गर्ने एजेण्डामा छलफल गर्ने भन्दा बैठक बस्ने र

पदको ल’डाइँकै लागि मात्र एजेण्डामा बढी केन्द्रि’त देखियो ।
उनले गण’तन्त्र र संघीयताको बिरोधमा बाहिर सभाजुलु’सहरू बढ्दै गैरहेकामा चिन्ता समेत व्यक्त गरेकी छन्

प्रतिकृया दिनुहोस्