आइतबार , जेठ ३०, २०७८

अब राजा होइन कुलमान जस्ता क्ष’मतावान मान्छे ल्या’उनु पर्छ – स्वागत नेपाल, सहमत भए शेयर गरौं ।

मंग्सिर २५, २०७७ बिहिबार 1

काठमाडौँ : बरिष्ठ पत्र’कार तथा चर्चित अधि’वक्ता स्वागत नेपालले राजा ल्याउने होइन कुलमान जस्ता क्षमतावान व्यक्तिहरु ल्याउनु पर्ने बताएका छन्।

ए’क मि’डिया सँगको अन्त’र्वातामा नेपालले कुलमान घिसिङ्ग, महावीर पुन, सन्दुक रुइत, गोबिन्द केसी जस्ता मान्छेहरुले यो देश चला’उनु पर्ने बताएका छन्। राज’तन्त्रका वि’रुद्ध ले’ख्दा आफुलाई आ’खामा पट्टि बाँधेर राखिएको स्मरण गर्दै,

निरं’कुस राजत’न्त्रमा भन्दा अ’हिलेको लोक’तन्त्रमा सडकमा शा|न्तिपूर्ण आन्दोलन गर्न प्रतिवन्द नभएकाले राजा’वादीहरुले आन्दो’लन गरि’रहेको बता’एका छन्। साथै अहिले सडकमा राज’तन्तको माग गर्दै निस्कि’एको जुलु’स वि’कृत संसदीय

व्यवस्था र अहिलेको सरकार प्रतिको वितृ’ष्णाको परिणाम भएको पनि उनले तर्क गरेका छन्। अहिले राजा फर्काउनु भन्दा कुलमानलाई का’र्यकारी ब’नाउन उप’युक्त हुने। भन्दै कुलमान जस्ता क्षमतावान र सारा जनताले रुचाएको

मान्छेलाई मुलुक चला’उन दिनु पर्ने तर्क गरेका छन्। जनताले रुचाएको मान्छेलाई मुलुक च’लाउन दिनु उन्नत लो’कतन्त्र भएको नेपालले बताएका छन्।

अन्त’र्वार्ताका क्रममा उनले ‘के एउटा जनजातिको छोरा यो देशको राष्ट्र प्रमुख हुने दिन कहिले न आउने ?’ भनेर पनि प्रश्न गरेका छन्। साथै उन’ले राज’तन्त्र हटाउने पनि वि’देशी र अहिले राज’तन्त्र ल्याउन खो’ज्ने पनि विदेशी शक्ति नै रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्