आइतबार , जेठ ३०, २०७८

बिहेपछि श्वेता र विजयन्द्रको पुरा परिवारबिच पहिलो भेट, श्रीमानसँग रोमा’न्टिक बन्दै नाचिन् श्वेता…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर २५, २०७७ बिहिबार 0

काठमाडौँ : नायिका श्वेता खड्काले मंसिर २२ गतेको लग’नमा धुम’धामले बि’बाह गरेकी छिन् । प्रे’मी विजयन्द्रसिंह रावतसँग गो’कर्ण फ’रेष्ट रि’सोर्टमा श्वेताले वि’वाह गरेकी श्वेताले अहिले आफ्नो वि’बाहपछि जीवन सुरु गरेकी छिन् ।

सिमित साथीभाई र आफन्त माझ धुम’धामले वि’बाह गरेकी श्वेताले वि’बाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी छिन् । हि’न्दू पर’म्परा अनुसार बि’बाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनग’डीबासी हुन् ।

उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले ओएस नेपालसँगको कुराकानीमा जा’नकारी गराइन् ।

व्या’पारिक घ’रनाका विजयन्द्र र नायिका, निर्मा’त्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रि’लेसनसिपमा थिए । पढाई सकेर विज्ने’श सुरु गर्ने योजनामा रहेका विजयेन्द्रको घरमा श्वेता पुगेपछि देखिएको यो रमा’इलो र खुशीको मा’होल

भिडियो हेर्नुहोस् !

प्रतिकृया दिनुहोस्