आइतबार , जेठ ३०, २०७८

नेपालको जलविद्युतमा लगानी गर्ने रुसले लगानी गर्ने…हेर्नुहोस् ।

मंग्सिर २५, २०७७ बिहिबार 0

काठमाडौं : रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ ।नेपालका लागि रुसका राजदूत एलेक्सी नोभि’कभ ने’तृत्वको टोलीले मंगलबार ऊर्जा, जबलश्रोत तथा सिँ’चाइमन्त्री वर्षमान पुनलाई

मन्त्रालयमा भेटेर जल’विद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्ड’स्ट्रियल बैंक नेपालको जलवि’द्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभि’कभले जान’कारी दिए ।

त्यस्तो लगानी सरकार(सरकारबीचको सम्झौ’तामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत ने’तृत्वको टोलीले नेपालमा जल’विद्युत उत्पादन र वितर’णसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको स’म्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो ।

यस्तै नेपालमा विद्युत र सिँचाइका संयुक्त आयोजनाको स’म्भाव्यताबारे पनि टोलीको चासो थियो । रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा ख’पत गर्न सकिनेरनसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो ।

प्रार’म्भिक चरणमा ‘पाइलट प्रो’जेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्सा’हित गरिने राजदूत नो’भिकभले बताए ।

मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आ’न्तरिक बजारमा १० हजार मे’गावाट विद्युत खपत हुने प्रक्षेप’ण सरकारले गरेको जानकारी दिए । बढी भएको विद्युत नि’र्यात गर्न भारत र बंगलादेशसँग विद्युत व्या’पार सम्झौ’ता गरिसकिएको उनले बताए ।

हालसम्म नेपालमा उत्पादित विद्युत सरकारी कम्पनी (नेपाल विद्युत प्रा’धिकरण) खरिद गरी वितरण गर्दै आएको छ । आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्मा’ण हुने आयोजनाको विद्युत सिधै बा’हृय बजारमा पठाउन सक्ने गरी लचि’लो कानूनी प्राव’धानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो ।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जल’विद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानी’कर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गरे ।

मन्त्री पुनले भारत र बंगलादेशमा पर्या’प्त माग रहेकाले विद्युत बजारको अभाव नरहेको बताए । भारतीय ग्रि’ड प्रयोग गरेर बंगलादेश विद्युत नि’र्यात गर्ने गरी भारतसँग सैद्धा’न्तिक सहमति भइसकेकाले बजारको चिन्ता लिनुपर्ने अवस्था नरेहको मन्त्री पुनको स्पष्टोक्ति थियो ।

नेपाल(भारत ‘पावर एक्स’चेन्ज’ सम्झौ’ताअनुसार हाल दुवै देशले आवश्यकताअनुसार विद्युत लिनेरदिने गरिरहेको भन्दै उनले गत वर्ष मात्र नेपालले वर्षायाममा ३५ करोड रुपैयाँको विद्युुत भारतलाई बेचेको बताए ।

नेपालमा वर्षातमा बढी र हिउँदमा कम विद्युत उत्पादन हुने गरेको सन्द’र्भ उल्लेख गर्दै मन्त्री पुनले नेपालमा विद्युत उत्पादन घट्दा भारतीय र बंगलादेशी बजारमा पनि विद्युत माग कम हुने र नेपालमा उत्पादन बढ्दा ती दुवै देशमा माग बढ्ने भएका कारण भारत-बंगलादेश नेपालको भर’पर्दो बजार भएको च’र्चा गरे ।

नेपालले १० वर्षमा १५ हजार मेगा’वाट विद्युत उत्पादनको लक्ष्य राखेकामा लक्ष्य भेट्ने गरी काम भइरहेको च’र्चा मन्त्री पुनले गरे ।

हाल नेपालको कूल ज’डित क्षमता झण्डै १४ सय मेगावाट रहेको र यसै आर्थिक वर्षभित्र झण्डै त्यत्ति नै थप हुने जान’कारी दिँदै मन्त्री पुनले ६ हजार मेगा’वाट निर्माण चर’णमा रहेको, ७ हजार मेगावाटको विद्युत ख’रिद(बि’क्री सम्झौ’ता (पीपीए) भइसकेको तथा २२ हजार मेगावाटको अनुमतिपत्र (लाइसेन्स) जारी भएर अध्ययन चरणमा रहेको चर्चा गरे ।

हालसम्म नेपालको जलविद्युतमा भारत, चीन, कोरिया र नर्वेजियन कम्पनीका आयोजना निर्मा’णाधीन अवस्थामा रहेको जा’नकारी गराउँदै मन्त्री पुनले अष्टे्र्र’लियासहित अन्य मुलुकले समेत लगानीको इ’च्छा देखाएको उल्लेख गरे ।

मन्त्री पुनले नेपाल र रुसको कूट’नीतिक सम्बन्धको लामो इ’तिहास रहेको च’र्चा गर्दै ऊर्जा क्षेत्रमा समेत ग’हिरो सम्बन्ध रहेको स्मरण गरे ।

नेपालकै तेश्रो पुरानो २.४ मेगावाटको काभ्रे’स्थित खोपासी जलविद्युत के’न्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा (६० वर्षअघि) निर्माण भएको र उक्त आयोज’नाबाट हालसम्म पनि विद्युत उत्पादन भइरहेको जा’नकारी मन्त्री पुनले गराए ।

भेटमा राजदूत नोभि’कभका साथै लान्टा बैंक र मस्को इन्ड’स्ट्रियल बैंकका उच्च अधिकारीका साथै रुसमा व्यवसाय गर्दै आएका गैर’आवासीय नेपाली संघ (एनआरएनए) का सस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊ’र्जा उत्पादक संघ (इपान) का महासचिव गोरे शेर्पा सहभागी थिए ।-नेपाल टाइम्स

प्रतिकृया दिनुहोस्