शुक्रबार , असार ४, २०७८

मलेसियामा रहेका अबैधानिक नेपालीहरु आरएम ५०० रिंगेट जरिवाना तिरेर स्वदेश फर्किन पाउने…हेर्नुहोस् ।

मंग्सिर २५, २०७७ बिहिबार 4

क्वालालम्पुर : मलेसिया सरकारले अबैधानिक (ईलिगल) हैसियतमा बसेका नेपालीसहित आप्रवासी कामदारहरुलाई पुनः स्वदेश फर्किने मौ’का दिइएको छ।

मलेसिया सरकारले यहाँ रहेका अबैबधानिक कामदारहरुको व्यवस्थापनको लागि अहिले (रिक्या’लीब्रेसन) नामक कार्यक्रम ल्याएको छ। मलेसिया स्थित नेपाली दूता’वासको द्धि’तिय सचिव प्रतिक कार्कीले बताएअनुसार यस कार्यक्रम अन्तर्गत मलेसिया सरकारले दुई वटा अवसर प्रदान गरेको छ।

पहिलो अवसर ” मलेसियामै वै’धानिक रुपले काम गर्न पाउने प्रक्रिया” र दो’श्रो अवसर “सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने” रहेको द्धि’तिय सचिव कार्कीले बताए।
मलेसियामा कार्यरत नेपाली अबैधा’निक (इलि’गल) नेपाली कामदारहरुको सहयोगको लागि दूता’वासको अफिसियल फेसबुक

पेजमार्फत द्धि’तिय सचिव कार्कीले एक भिडियो सन्देश जारी गर्दै,बोल्दै भन्नुभयो मलेसिया सरकारले दिएको समय सिमा अहिलेदेखि आउदो बर्ष २०२१ को जुन महिना ३० तारिखभित्र स्वदेश फर्किन वा अबैधानिक हैसिय’तबाट बैधानिक बनेर मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ।

सहुलि’यत दरको जरि’वाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभाग (इमिग्रे’शन) को कार्यालयमा गैइ आरएम ५ सय रिं’गेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूता’वासले जनाएको छ।

यसका लागि राहदा’नी वा नेपाली दूता’वासले जारी गर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) र नेपाल फर्किने हवाई टिकट हुनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत नेपाल फर्कनको लागि मलेसियाली अध्या’गमन बिभाग (ईमि’ग्रेशन) बाट चेक आउट मेमो लिनु पर्नेछ।

सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रि’म अनुमति (appointment) लिनुपर्नेछ। अनलाइन अपो’ईन्मेन्टबाट यी सम्पूर्ण कामहरु सजिलै गर्न सकिने दूतावा’सले जनाएको छ।

साथै यात्रा अनुम’तिपत्र सम्बन्धि र अध्यागमन बिभागको सम्ब’न्धित सम्पुर्ण प्रक्रिया पूरा भैइसकेपछि नेपाल फर्किनुभन्दा पहिला एयरला’इन्सहरुको नियमअनुसार ७२ घण्टा भित्रको कोरो’ना भाइ’रस सम्बन्धि पिसिआर चेकजाँच गराएको रिपोर्ट

अनिवार्य साथमा हुनुपर्ने अनि बल्ल एय’रपोर्ट गएर स्वदेश फर्किन पाउने बताइएको छ। प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावा’सले अबै’धानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ।

मलेसियाले ल्याएको यो कार्यक्रमबाट अ’वैध रुपमा बसिरहेका हजारौंहजार नेपाली लाभा’न्वित हुनेछन बताइएको छ।
मलेसिया सरकारले यसघि सन् २०१९ मा पनि अबै’धानिक कामदारहरुलाई स्वदेश फर्किन दिनको लागी सहयोग स्वरुप “ब्याक फर गुड” नामक आम’माफी कार्यक्रम ल्याएको थियो।

प्रतिकृया दिनुहोस्