शुक्रबार , असार ४, २०७८

सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको २४ घण्टापछि चीनले मुख खोल्यो, दियो यस्तो प्रतिक्रिया…हेर्नुहोस् ।

मंग्सिर २६, २०७७ शुक्रबार 1

काठमाडौं : चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइ’लस्टोन भएको प्रतिक्रिया दिएको छ । उचाइ घोष’णा भएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयमा आयो’जना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले संसार नै

को’रोना भाइ’रसले अति प्र’भावित भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको संचार गरेको समेत बताए । उनले भने,‘नेपाली पक्षले उल्लेख गरेझै हाम्रो मित्र’वत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुनेछ । ’ उनले अनेकौं प्रति’कुलताका बाब’जुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको क’ठिन कामको प्रति’फलको रुपमा नयाँ उचाई घो’षणा भएको समेत बताए ।

उनले अगाडि भने,‘ चिनियाँ पक्ष इ’कोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुस’न्धानका लागि नेपालसँग सह’कार्य गर्न तयार छ । यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्या’ण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौ । प्रवक्ता लिजानले सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइ भएको समेत टिप्प’णी गरे । उनले अगाडि भने, ‘को’भिड–१९ ले अझै पनि भया’वह अवस्था सिर्जना गरिरहेको छ । मुलुक’हरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सह’कार्य गर्ने हो भने हामी भाइर’सलाई परा’जित गर्नेछौं ।

यस्तै सर्वो’च्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । र चीनले मापन गरेको नयाँ एक कार्यक्र’मकाबीच पररष्ट्र’मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भू’मि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वी’कृति दिएपछि मंगलबार उचाई घो’षणा भएको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्ष’णबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको ना’पी विभागले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ गएकाे वर्ष नेपाल भ्र’मणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घो’षणा गर्ने सहमति भएको थियो । दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्प’रागत दुवै विधि अवल’म्बन गरी सगरमाथाको उचाइ मा’पन गरिएको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मा’पन गरेका थिए ।

अमेरिकाको मा’पनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको माप’नमा हिउँलाई घटा’एर चट्टा’न भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मा’पन गरिएको हो । सगरमाथाको उचाइमा परि’वर्तन आएको हुन सक्ने अनुमा’न गरिएको छ ।

यसैबीच नेपालस्थित चिनियाँ दूता’बासले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पत्र लेखेको खुलासा भएको छ । हुम्लामा चीनले नेपाली भु’भाग मि’चेको भन्दै नेपाली कांग्रेसले आवाज उठाइरहेका बेला चिनियाँ दूता’बासले कांग्रेसलाई चार पृष्ठ लामो पत्र लेखेको हो ।

कांग्रेस क’र्णालीका सभासद् जीवनबहादुर शाहीले स्थलगतरुपमा तयार पारेको प्रतिवेदनका आधारमा नेपाली कांग्रेस सीमा मि’चेको निष्क’र्षमा पुगेको थियो । तर, नेपाल सरकार र चिनियाँ दुता’वासले भने यसलाई ठाडै अस्वी’कार गरेका छन् । चीनले सीमा मि’चेको भन्दै नेपाली कांग्रेसले औ’पचारिक व’क्तव्य नै निकालेर आ’पत्ति जनाएपछि चिनियाँ दूता’बासले कांग्रेसलाई पत्र पठाएको हो । चिनियाँ दूता’बासले कांग्रेसलाई लेखेको पत्रको नेपाली भा’वानुवाद यस्तो छ–

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभासद् जीवनबहादुर शाहीले चीनले नेपाली भू’मि मि’चेको दो’ष लगाउँदै लगातार दा’बी फैलाएको कुरा काठमाडौस्थित चिनियाँ दुता’वासको सूचनामा आएको छ । उनको दा’बी र आरो’प आधा’रहीन र अ’सत्य हो भन्ने कुरा यस अगाडि नै भे’रीफाई र कन्फ’र्म भइसकेको छ ।

नेपाली कांग्रेसका एक सभासदले गरेको सो गैर’जिम्मेवार र अमै’त्रीपूर्ण कार्यप्रति चिनियाँ दुता’वास खेद प्रक’ट गर्दै ग’म्भीर चा’सो व्यक्त गर्दछ । विगत ६० वर्षदेखि चीन–नेपाल सीमा वैज्ञानिक र व्यवसायिक व्यवस्थापन अन्तर्गत रहेको छ र सीमामा शान्ति र स्थायित्व कायम भएको छ । शाहीको आ’रोपपछि चिनियाँ पक्षले फिल्ड सर्वे र अनुस’न्धानका लागि धेरै विज्ञ टिमहरु पठाएको छ ।

दुवै मुलुकले मि’त्रवत परा’मर्शका आधारमा सन् १९६० को शुरुमा सी’मासम्बन्धी प्रश्नहरु समाधान गरेका हुन्, जसमा नेपाली कांग्रेसले एकदमै ठूलो पहल र योगदान गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री वीपी कोइरालाले सी’मासम्बन्धी चीनसँगको विषयमा एक सम्झौ’तामा हस्ताक्षर गरेका थिए ।

सो अध्ययनबाट के पत्ता लागेको छ भने चीनले निर्माण गरेको भनिएका ९ भवन नजिकको वोर्ड’रलाइनबाट १.०४ किलोमिटर टाढा रहेको छ र यी भवनहरु स्प’ष्टरुपमा चिनियाँ भू’भागभित्र नै रहेका छन् ।

१२ नम्बर पिलर स्प’ष्टरुपमा जहाँ हुनुपर्ने हो, त्यहीँ रहेको छ र सीमा स’म्झौता र प्रो’टोकलमा भएको संयोजन अ’न्तर्गत छ र सन् १९६२ मा दुई मुलुकले पि’लर निर्माण गरेयता एकपक्षीयरुपमा पिल’र गाढ्ने र हटाउने कुनै पनि काम भएको छैन् । यस सम्बन्धमा नेपाल सरकारको प’रराष्ट्र मन्त्रालयले सेप्टेम्बर २३, २०२० नेपालको ना’पी विभागले गरेको व्यवसायिक अनुस’न्धान र विश्ले’षणका आधारमा एक प्रेस विज्ञप्ति मार्फत स्पष्ट धार’णा व्यक्त गरिसकेको छ ।

चिनियाँत’र्फबाट यो पनि स्पष्ट पारिसकिएको छ कि शाहीकोकथित अवलो’कनका क्रममा चिनियाँ पक्षले न त पिलर नं १२ मा कुनै व्यक्ति पठाएको छैन, न त शाहीले दाबी गरेजस्तो चिनियाँ पक्षले कुनै अ’श्रु ग्याँ’स हानेको छ । त्यसै गरी नेपालको सश’स्त्र प्र’हरीले पि’लर नजिकै गस्ती गर्दा शाहीले भनेजस्तो चिनियाँ पक्षले कुनै ढुंगा हानेको छैन । त्यसैगरी सीमा क्षेत्रमा नेपाली कृषकले काम गरिरहँदा र गाई’बस्तु चराउने त्यहाँ क्षेत्रका बासि’न्दालाई ति’तर–बित’र पारिएको छैन ।

चीन र नेपाल असल साथी र छिमेकी हुन् । चीनले जहिले पनि नेपालको सार्वभौसत्ता र भौ’गोलिक अख’ण्डताको सम्मान गर्दै आएको छ । दुवै मुलुकले मित्रवत पराम’र्शका आधारमा सन् १९६० को शुरुमा सीमा’सम्बन्धी प्रश्नहरु स’माधान गरेका हुन्, जसमा नेपाली कांग्रेसले एकदमै ठूलो पहल र योगदान गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री वीपी कोइरालाले सीमासम्बन्धी चीनसँगको विषयमा एक सम्झौ’तामा हस्ताक्षर गरेका थिए । त्यसले नेपाल र चीनको वीचमा मित्रवत सम्बन्धको विकासको ठोस आधार खडा गरेको थियो ।

त्यसबेलादेखि नै सीमाका मामिलामा नजिकको सम्पर्क र समन्वयका लागि संय’न्त्रको निर्माण गरेको छ । पहिलको व्यवसायिक सीमा सम्झौ’ता, प्रोटो’कलको आधारमा दुवै देशका व्यवसायिक अधि’कारीहरु केही सीमाको फि’ल्डमा देखिने एलाइनमेन्ट र अन्य विषयहरु जहाँ देखिएपनि समाधान गर्न सक्षम छन् । नेपाल र चीनको विचमा कथित सीमा मिचिएको भन्ने कुनै पनि विषय छैन् । बरु चीन–नेपाल सीमा दुवै देशको विचको मित्रता र सह\कार्यको ब’न्ड बनेको छ ।

सीमापार व्या’पार, पेमे’न्ट, वस्तु चराउने र अन्य विषयमा दुई देशका वीचमा श्रंखलाव’द्ध सम्झौताहरु भएका छन् जसको उद्देश्य सीमामा बस्ने मानिसहरुको जीव’नस्तर सु’धार्न सहजीकरण गर्नु हो । हामीले ख्याल गर्नुपर्ने विषय के हो भने चीनको स्वशासित क्षेत्र ति’ब्वतले हुम्लालगायतका नेपालको उत्तरी भेगका जनतालाई चीन तर्फको राज’मार्ग हिउँदको समयमा आवश्यक समानको सप्लाईको ओ’सापसार गर्न सहजी’करण गरेको छ र अन्य विभिन्न स्वरुपमा सहयोग समेत गरिरहेको छ ।

शाहीले दाबी’हरु तथ्यसँग निकै बाझिएका मात्र छैनन्, दुई देशका वीचमा रहेको मित्रवत सम्बन्ध जसप्रति नेपाली कांग्रेस जहिले पनि प्रतिवद्ध रहेको छ, त्यसलाई अन्डर’माइन गर्न खोजेको छ । यसले दुई देशको सम्बन्धलाई कम’जोर बनाउने प्रयास गरेको छ ।

चिनियाँ दुता’वास के कुरामा आशा’वादी छ भने हामी दुईवीचमा रहेको लामो मित्रवत् सम्बन्धलाई जोगाउन नेपाली कांग्रेस दह्रो’सँग उभिनेछ र दुई पक्षीय स’म्बन्धलाई बिगार्ने यस्ता आधा’रहीन र गैरजि’म्मेवार अभिव्यक्ति दिनबाट पार्टी नेतालाई सं’यमित बनाउने छ । चिनियाँ पक्ष नेपाली नेपाली कांग्रेससँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनका लागि सह’कार्य गर्न र दुवै देशलाई हितको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार छ ।

प्रतिकृया दिनुहोस्