आइतबार , जेठ ३०, २०७८

प्रचण्डलाई जनताको आशा र भरोसा भन्दै छोरी गंगाले दिईन् जन्मदिनको शुभकामना !

मंग्सिर २६, २०७७ शुक्रबार 0

काठमाडौं : सत्तारुढ दल नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आज जन्मदिन हो । उनको जन्मदिनको अवसरमा सामाजिक स\ञ्जालमा नेता,

कार्यकर्ता र शुभेच्छु’कहरुले शुभकामना दिईरहेका छन् । अध्यक्ष दाहालकी स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहालले नेपाली जनताको आशा, भरो’शा अनि हाम्रो आ’दर्श भन्दै शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्-“नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आद’र्श..!! बुवा तपॉईलाई जन्म’दिनको धेरै धेरै शुभकामना..!!”

प्रतिकृया दिनुहोस्