शुक्रबार , असार ४, २०७८

हार्दिक बधाई ! नेपाली दुई वैज्ञानिक अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित…हेर्नुहोस् ।

मंग्सिर २६, २०७७ शुक्रबार 9

काठमाडौ : नेपाली नाम नै उज्यालो ज्योति हो । ज्योति नचम्किएको कहाँ पो छ र । विश्वका अनेकौँ कुनामा पुगेर नेपाल र नेपालीको नाम च’म्काउने, देशको शीर उचो राख्ने तमाम सफल नेपालीलाई स’ल्यूट ।

आज फेरी अर्का दुई नेपाली छोरा छोरीले नेपाली आमाको मु’हारमा खुशी भरेका छन् । उनीहरु सर्वो’त्कष्टको अ’वार्ड थाप्दै गर्दा नेपाल आमा कति मुस्कुराउने हुन् कल्पना भन्दा माथी नै हुन्छ । यही खुशीको खबर आज हामी प्रस्तुत गर्दैछौ।

नेपाली दुई जना वैज्ञानिक ई’न्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् । सम्मानित हुनेमा नाशामा कार्यरत जनकपुरकी वैज्ञानिक ईन्जि’नियर डा. रश्मी साह नासाद्धा’रा अर्लि करिअर पब्लिक अचि’भमेन्ट पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको छ ।

यस्तै अमेरिकाको ईन्टे’ल कम्पनीमा कार्यरत जनकपुका व’रिष्ठ अनुस’न्धान कर्ता वैज्ञानिक ईन्जि’नियर डा. सतिशचन्द्र झा

ई’नटेल कम्पनीको सर्वो’च्च अवि’ष्कारक पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको हो । यो पुरस्कार नँया नँया खोज अनुस’न्धान कर्तालाई दिदै आएको छ । यी दुबै वैज्ञानि’कको धनुषाका हुन ।

प्रतिकृया दिनुहोस्