आइतबार , जेठ ३०, २०७८

बधाई ! क्याप्टेन बिजय लामालाई यति ठूलो अवा’र्डबाट सम्मानित…हेर्नुहोस् ।

पुष १, २०७७ बुधबार 0

काठमाडौ : भारतमा रहेको अन्त’र्राष्ट्रिय मानब अधिकार संगठनले १० औ अन्त’र्राष्ट्रिय मानव अधिकार पुर’ष्कार २०२० को अवसर पारि बिभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

यसै क्रममा नेपालबाट ३ मानब अधिकारक’र्मीहरुलाई सम्मानको लागि छ’नौट गरेको छ । विभिन्न कार्यबाट नेपाली समाजलाई योग’दान पुराउदै आउनु भएका क्याप्टेन विजय लामालाई विश्व शान्ति तथा मानवता ने’तृत्व पुरस्कार(ग्लोबल लि’डरशिप फर

पिस एण्ड ह्युमा’निटि अवा’र्ड २०२०)लिली थापालाई अन्तर्रा’ष्ट्रिय साहसी महिला २०२० बाट सम्मानित गरेको छ। यसै गरि अपरा थापा भट्टराईलाइ जू’री(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको च’यन संगै नेपालबाट भट्टराई उक्त समितिमा परेकी हुन् ।

उनि “अन्तर्रा’ष्ट्रिय साहसी महिला २०१९ ” बाट पुरस्कृ’त भै सकेकी छिन । यो पु’रस्कार मानव अधिकार प’रिषदको सबैभन्दा प्रति’ष्ठित मानव अधि’कार पुरस्कार हो।

यो व्यक्ति,विश्व शान्ति नेताहरू,व्यवसाय नेता,संस्था,संगठ’नहरू लाई जसले मानव अधिकार र मानव’तामा सेवाको संरक्ष’ण र प्रब’र्द्धनको ल’डाईमा असा’धारण नेतृत्व देखाउँदछ उसलाई प्रदा’न गरिन्छ ।

प्रतिकृया दिनुहोस्