शुक्रबार , असार ४, २०७८

सभामुख अग्नि साप्कोटा भन्नुहुन्छ : मेरा लागि प्रचण्डभन्दा माथि संबिधान होइन !

पुष १, २०७७ बुधबार 1

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो लागि पुष्पकमल दाहाल, प्रचण्ड भन्दा माथि संबिधानलगायत कुनैपनि कुरा नभएको नि’श्कर्ष सुनाउनु भएको छ । संबिधानअनुसार अनिवार्य रुपमा सहभागी हुनैपर्ने संबैधानिक परि’षदको बैठक दुई दुई पटक बहि’ष्कार गर्नुभएका सभामुख सापकोटाले कानुन संझाउन पुगेको सांसदहरुलाई यस्तो निश्क’र्ष सुनाउनु भएको हो ।

सभामुख सापकोटाको संबिधानबिरु’द्धको कामकै कारण सरकारले मंगलवार संबै’धानिक परिषदको बैठक राखेर संबिधानअनुसारको काम अघि बढाउन अ’ध्यादेश जारी गरेको छ । सभामुख सापकोटा उपस्थित नभएसम्म बैठक बस्नै नसक्ने तर सभा’मुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड माधव नेपाल समुहले पार्टी र सरकारबाट कू नगर्दासम्म बै’ठकमा जाँदै नजाने नि’र्णय लिएपछि मंगलवार दिउसो अध्यादेश जारी गरी साँझ परि’षदको बैठक बसिसकेको छ ।

यहीबीचमा नेकपाकै सांसदहरुले सभामुख सापकोटालाई संबैधानिक परिष’दको बैठकमा नजानु गम्भीर भूल र संबिधानबि’रोधी काम भएको भन्दै छलफलमा पुगेका हुन ।
सांसदहरुले संबिधान संझाएपछि सभामुख सापकोटा ‘प्रचण्ड भन्दा माथि कुनै कानून छैन’ भन्दै जंगिनुभएको थियो । ‘सभामुखले मेरा लागि संबिधान भन्दा माथ कुनै कानून छैन, संबिधान पनि होइन भन्नुभयो ।

सभामुखसँग भेट गरेका एक सांसदले जनताटाइम्ससँग भने ।सांसदहरुसँगको कुराकानीमा सभामुख सापकोटाले प्रचण्डले नजानु भन्ने निर्देशन दिएकै कारण आफू संबैधा’निक परिषदको बैठकमा नगएको प्र’ष्ट पार्नुभएको छ । ‘खुमलटारबाट नजानू भन्ने निर्देशन आयो, त्यसैले गइएन, संसदको बैठक त देखाएको मात्रै हो,’ सभामुख सापकोटाको भनाई उ’धृत गर्दै अर्का सांसदले भने’ ।

संबैधानिक परिषदको बैठक ब’हिष्कार गरेको बिषयमा सापकोटाको च\र्काे आलो’चना भएपछि सभामुखको सचिवालयले ढाँ’ट कुरा गर्दै संसदकै बै’ठकको समय जु’धाएर बैठक बोलाइएकोले जान नसकेको प्रष्टि’करण दिएको थियो । तर सांसदहरुसँग भने सापकोटाले प्रचण्डको आ’देशका कारण नगएको र जानू भन्ने आदेश नआउँदासम्म नजाने नि’र्णय सुनाउनु भएको थियो ‘। ती सांसदका अनुसार सभामुख सापकोटाले आफूहरुलाई अहिलेको संबि’धान मन नपरेको कुरासमेत खोल्नुभएको थियो ।

यो संबिधान हामीले भने जस्तो पनि त छैन, अलिअलि मिच्दै जानुपर्छ र न हामीले भने जस्तो ११ प्रदेशको कुरा घु’साउन सकिन्छ,’ सापकोटाको भनाई उधृ’त गर्दै ती सांसदले भने । संबिधानसभामा तात्का’लिन मा”ओवादीले मधेश एक प्रदेशसहितको ११ ओटा जातीय राज्यको प्रस्ताव गरेको थियो । छिमेकी मित्र’राष्ट्र भारतले पनि मधेश एक प्रदेशसहितको ११ ओटा जातीय राज्यकै द’वाव दिएको थियो’ ।

संबिधा’नसभाले भारतको कुरा नमानेपछि नेपालबिरु’द्ध नाकाव’न्दीसमेत लगाएको थियो । संबिधानसभाले खा’रेज गरेको सो मु’द्दामा प्रचण्ड अहिले पनि लागिपर्नु भएको छ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसमेत अहिले प्रचण्डको सो मु’द्दाको सहमत बन्नुभएको छ । केपी ओलीलाई कू गरेर आफू अध्यक्ष हुने सपना देखेर ब’रिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवाद र जातीय राज्यबि’रुद्धको आफ्नो अडान बेच्नुभएको बताइएको छ’ । -जनता टाईम्सबाट

प्रतिकृया दिनुहोस्