आइतबार , जेठ ३०, २०७८

अमिताभ बच्चनलाई समेत पछि पार्दै नेहा बनिन् विश्वकै प्रभा’वशाली सेलि’ब्रेटीको शीर्ष स्थानमा…हेर्नुहोस् ।

पुष २, २०७७ बिहिबार 1

दिल्ली : चर्चीत भारतीय गायि:का नेहा क’क्कड फो’र्ब्सको प्रभा’वशाली सेलि’ब्रेटी सू’चीको शीर्ष स्थानमा परेकी छिन ।

नेहा सामाजिक सञ्जालमा सबैभन्दा प्रभाव’शाली सेलि’ब्रेटीको सूची’को पहिलो स्थानमा परेकी हुन् । यो खवर उनले सामाजिक संजाल मार्फत सेयर गरेकि हुन ।

फो’र्ब्सको अहि’लेको यस सूची’मा भारतका १२ जना सेलिब्रे’टी परेका छन् । सूचीमा परेका अमिताभ बच्चन जस्ता च’र्चित ह’स्तीलाई समेत पछि पार्दै नेहा क’क्कड पहिलो स्थान’मा पुगेकी हुन् ।

उनले भनेकी छिन्, ‘स्व’यंप्रति निकै गर्वान्वि’त छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा
अमिता’भ बच्चन सर र शाह’रुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरु सबैला’ई पनि धन्यवाद।’

हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै !

प्रतिकृया दिनुहोस्