शुक्रबार , असार ४, २०७८

अर्थमन्त्री पाैडेल भन्नुहुन्छ : को’भिड विरु’द्धको खोप सबै नेपालीलाई निःशुल्क हुन्छ…हेर्नुहोस् ।

पुष ४, २०७७ शनिबार 4

काठमाडौँ : सरकारले को’रोना भा’इरस (कोभिड–१९) विरु’द्धको खो’प सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

जनताको जीवनरक्षा राज्यको पहिलो दा’यित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्या’न्वयन गर्न कोभि’ड वि’रुद्धको भ्या’क्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफा’यती खो’प नेपाल ल्याउन सरकारले सक्रि’यता देखाइरहेको उहाँको भनाइ थियो । कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दा’बन्दी र

राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्व’यन गरेको, नागरिकको स्वास्थ्य उप’चारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गर्नुभयो ।

हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छाँै”, उहाँले भन्नुभयो, “को’रोनावि’रुद्धको खो’प निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।” खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कू’टनीतिक रूपमा छलफल भइरहेको उहाँको भनाइ थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्