आइतबार , जेठ ३०, २०७८

उखु किसानका काठमाडौं बस्दा लाग्ने सम्पूर्ण खर्च रवि लामिछाने टिमले व्य’होर्ने…हेर्नुहोस् । सम्मान स्वरुप सेयर गरौ !

पुष ४, २०७७ शनिबार 0

काठमाडौ : प्रस्तो’ता रवि लामिछाने र उनको टिम द्वा’रा आन्दो’लनरत‌ उखु किसानका पैसा‌ सरकारले उप’लब्ध

नगराउ’नजेल काठमाडौं बस्दा लाग्ने सम्पूर्ण ख’र्च(खान पिन,
बसाई का सबै व्यहोर्ने जा’नकारी गराउनु भयको‌छ र दुःखमा साथ दिँदै अघि बढ्ने प्रति’बद्धता जनाएका छन् ।

रवि लामिछानेको यसरी लेखेका छन ।
यो जा’डोमा किसानहरु फु’क्को चिउरा र दा’लमोठ खाएर रात का’टिरहेका छन्। उनीहरू बसेकै ठाउँ बाट लाइभ रिपो’र्टिङ गरेका छौ।

खर्च सकिएको छ तर आफुले काम गरे बापतको पैसा पाएका छैनन्। सरकारले गरेको मौ’खिक/ लि’खित सम्झौ’ता कार्या’न्वयन भएन। रिपो’र्टिङ संगै सहयोगका लागि पनि प्रति’वद्द छौ।

प्रतिकृया दिनुहोस्