आइतबार , जेठ ३०, २०७८

पार्टी फुटाउँदैछन् ओलि!यी तीनजनाले ओके भन्नेबित्तिकै… हेर्नुहोस्।

कार्तिक १२, २०७७ बुधबार 0

काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना जुनसुकै कद’महरुको निम्ति संसदीय दलमा बहु’मत जुटा’उने अभि’यानमा लाग्नुभएको स्रोतले दा’बी गरेको छ ।

दशैंको टीकाअगा’वै पुनः तीन जनालाई मन्त्रिमण्डलमा थ’प गर्ने तयारी गरिएपनि त्यो कम्ति’मा पूर्णिमासम्मको लागि टरेको बताइन्छ ।माओवादी कित्ता’बाट हरिबोल गजुरेल,प्रभु साह र टोपबहादुर रायमाझीलाई जसरी पनि मन्त्री बनाउन उहाँले तीन वटा मन्त्रालय फुटा’उने र राज्य मन्त्री सबै हटाउने यो’जना मसक्कै’सँग आँटेपनि त्यो आजसम्म बाहिर आएको छैन ।

आइतबार महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल हतारिएर बालुवाटार पुगेपछि क्याबिनेट बिस्तारको लागि ठिक्क पारिएको निर्णय एकाएक रोकिएको स्रोतले बताएको छ । बालुवाटारपछि पौडेल खुमलटार पुग्नुभएको थियो ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं नसकिएसम्म आफू बालुवाटार नजाने र फोनमा समेत कुरा नगर्ने बताउनुभएको छ ।

भारतीय खु’फिया संस्था र का अध्यक्ष सामन्तकुमार गोयलले गत बुधबार राती झण्डै तीन घण्टा बालुवाटारमा गरेको गो’प्य वार्तापछि संसदीय दलमा बहु’मत जुटाउन हस्ता’क्षर संकलनको लागि प्रधानमन्त्री अग्र’सर हुनुभएको खुमलटारको बुझाई छ ।सकेसम्म नेकपाको संसदीय दलमा बहु’मत पुर्याउने र त्यो सम्भव नभएमा मात्र संघीय संसदमा आफ्नो पक्षमा बहु’मत पुर्याउने योजनामा बालुवाटारले रणनी’ति र योज’ना बुनेको उच्च स्रो’तको दा’बी छ ।

त्यसपछिको अवस्थालाई मध्य’नजर गर्दै चुनाव चिन्ह सूर्य नै रहने गरी आ’वश्यकताअनुसार पार्टी विभा’जनसम्मको ‘रोड’म्याप’ कोरिएको बताइन्छ ।तर,विभाजनको ‘रोडम्याप’ मा आफ्ना अति निक’टस्थहरू तीनजना कमरेडबाट ‘ग्रिन सिग्न’ल’ नआइसकेकाले प्रधानमन्त्रीको भित्री योज’ना का’र्यान्वयनमा स’ङ्कट देखिएको पनि खुमलटारतिरै च’र्चा हुन थालेको हो ।

नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ्ग,महासचिव पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत पार्टी विभा’जनको योजनामा मुख नखोलेपछि रण’नीति अगाडि बढाउन ह’म्मे परेको हो । नेम्वाङ्ग,पौडेल र पोखरेललाई समेत गोयलको गो’प्य भ्रमण र भेटघाटबारे पूर्व जानकारी नदिइएको बालुवाटार स्रोतले दा’बी गरेको छ ।

उता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उक्त भ्रमण र भेटघाटबारे कुनै मे’सो नै नभएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू बताउछन् । पूर्व एमाओवादी नि’कट नेताहरूका अनुसार पार्टी वि’भाजनसम्मको कुरो आउँदा मन्त्री बनाउन लागिएका भनिएका गजुरेल,साह र रायमाझी तीनैजनाले बालुवाटारलाई साथ दिनेमा श’ङ्का रहेको छ ।

प्रतिकृया दिनुहोस्