आइतबार , जेठ ३०, २०७८

अस्पतालबाटै बाहिरियो सियोना श्रेष्ठको दुनिया रुवाउने भिडियो…हेर्नुहोस् ।

कार्तिक १३, २०७७ बिहिबार 0

काठमाडौ : नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभावमा तड्पिरहेका छन्। १० महिनाकी छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभावमा तड्पिएका हुन्।

जिनकै कारण हुने यो समस्याको उपचार शिशु एक वर्ष नपुग्दै सुरु गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। उपचारका लागि शिशुको जिन नै परिवर्तन गर्नुपर्नै हुन्छ। त्यसका लागि लामो समय लाग्ने र खर्च बढी हुने भएपछि नर्स र चिकित्सकको यो दम्पत्तिले उपचार खर्च जुटाइदिन अपील गरेका हुन्।

करोडौ रकम लाग्ने र यसको उचित उपचार अमेरिकामा मात्र हुने भएपछि उनीहरु शिशु बचाउने त’ना’वमा छन्। ‘यसको उपचार अमेरिकामा मात्र सम्भव देखिएको छ’, सन्दीप भन्छन्, ‘त्यसका लागि हामीसँग आवश्यक रकम छैन। साथीभाइसँग मागेर मात्र पनि रकम जुटाउने अवस्था छैन।’ आमा एलिना भने सहयोगका लागि सबैसँग हारगुहार गरिरहेकी छन्।

सबैको मनमा मानवतामा छ त्यही मानबताको नाताले सबैले सकेको सहयोग गरि दिनु होला साथै पोस्ट शेयर गरेर सहयोगी मन सम्म पुराईदिनु होला। धेरै थोरै जति सकिन्छ गर्नु होला आफ्नो गाउँ समाज सबैतिर बाट सहयोग जुटाउनु होला रकम धेरै छ तर सबै मिलेर सहयोग गरे केही पनि होइन थोरै हो बरु सबैले एक दिनको खर्च कटाएर सहयोग गर्नु होला यो नानिलाई माया र दया गरिदिनु होला।

एउटा नेपाली भएर नेपालिलाई सहयोग गर्नु पर्छ सबै मिलेर नानी सियोनालाई ब’चाउनु पर्छ यो नै ठुलो ध’र्म हो। हामी सबैको यो प्रयास देखेर भ’गवानलाई पनि दु’ख होस कि किन यो नानिलाई अ’न्याय गरे भनेर सहयोगको अपेक्षा।

A/C name: siyona shrestha
A/C no: 206500000031524
bank of Kathmandu ltd. Parasi branch
Swift code: BOKLNPKA
Or Esewa id: 9847206466 9816457809

भिडियो हेर्नुस् !

प्रतिकृया दिनुहोस्