शुक्रबार , असार ४, २०७८

कुलमान घिसिङलाई हटाए सँगै विद्युत प्राधिकरण दैनिक ५ करोड घा’टा बेहोर्दै,मु’सा ,बाँ’दरको विगविगिले लो’डसेडिङ सदैव…हेर्नुहोस ।

कार्तिक १७, २०७७ सोमबार 4

काठमाडौं : दशैं अवधिमा घ’ट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घा’टा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

दसैंको भोलिपल्टदेखि दैनिक एक हजार मेगावा’ट आवर’का दरले ऊर्जाको माग बढे पनि त्यो सामान्य समयको भन्दा अझै ५–६ हजार मेगावाट आवरभन्दा कम छ। सामान्य समयमा दैनिक २८ हजार मेगावाट आवरसम्म ऊ’र्जा खप’त भइरहेकोमा फूलपातीको दिन २२ हजार मेगावाट आवरमा सी’मित भएको थियो।

त्यसपछि क्रमशः घट्ने क्रममा टीकाका दिन १६ हजार मेगावाट आवर मात्रै ऊर्जा ख’पत भएको थियो। टीकाको भोलिपल्टदेखि भने ख’पत विस्तारै उ’कालो लाग्दै दैनिक एक हजार मेगा’वाट आवरले वृद्धि हुन थालेको प्राधिकरणका अधि’कारीहरूको भनाइ छ।

गत मंगलबार १७ हजार, बुधबार १८ हजार, बिहीबार १९ हजार र शुक्रबार २१ हजार मेगावाट आवरभन्दा बढी ऊर्जा खपत भएको नेपाल विद्युत प्राधि’करण भार’प्रेषण केन्द्रले जनाएको छ। आइतबारदेखि दसैंको असर सकिने र उद्योगधन्दादेखि व्यापार व्यवसायसम्म पुरानै लयमा फर्कि’एपछि विद्युत खपत पनि पुरानै लयमा फर्किने प्राधिकरणका अधिकारीहरूको विश्वास छ।

शुक्रबारको २१ हजार ६०० मेगावाट आवर विद्युत ऊर्जाको माग व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८ हजार ३०० मेगा’वाट आवर, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ३०० मेगा’वाट आवर र भारतबाट एक हजार मेगावाट आवर विद्युत ऊर्जा आयात गरेर आ’पूर्ति गरिएको थियो।

माग नबढ्दा विद्युत प्राधिकरणले आफ्ना आयोजना बन्द गरेर निजी क्षेत्रको धेरैभन्दा धेरै विद्युत बजारमा आपूर्ति गरिरहेको छ। अहिले औसत विद्युत माग ६–७ सय मेगावाट आवर भन्दा बढी हुन सकेको छैन। पिक समयमा भने एक हजार मेगावाट हाराहारी विद्युत माग भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत खरिद स’म्झौता गरेकाले निजी क्षेत्रका सबै आयोजनाको ऊर्जा प्राधिकरणले लिनै पर्छ।

त्यसैले आफ्ना आयोजनाको उत्पादन घटाएर पनि निजी क्षेत्रद्वारा उत्पा’दित बिजुली प्राधिकरणले लिएर वितरण गरिरहेको छ। खप’तको माग नबढ्दा भने घा’टा दिनदिनै बढ्ने चि’न्ता प्राधिकरणमा छ। -न्युजनेपाल

यो पनि
रविन्द्रले दिलाए नेपालका लागि स्वर्ण

काठमाडौं खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप करा’ते अनलाईन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन् । फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाईन प्रतियोगितको ३७ – ४५ बर्ष उमेर समूह

एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई प’राजित गर्दै नेपालका लागि स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा नेपालले १६ स्व’र्ण, १२ रजत र ७ कास्यका साथ कुल ३५ पदक हात पार्न सफल भएको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जा’नकारी गराए ।

यसै गरि नेपालका लागि काता मार्फत स्वर्ण दिलाउने अन्यमा सुभाष घताने, सुभाष कार्की, मनिष कार्की र सत्कार घर्ती मगर रहेका छन् । यस्तै महिला तर्फ सन्जु देसार, रिना श्रेष्ठ, रोश्ना राई, गरिमा मगर, सुविता गौतम र अनुभा मङ्गान्ती रहेका छन् ।

नेपालका लागि स्वर्ण जोड्ने क्रममा मनिष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटाबमोनलाई प’राजित गरे । उनले १३ देखि १५ बर्ष उमेर समूहमा स्वर्ण हात पारेका हुन् । स’त्कार घर्ती मगरले ९ बर्ष मुनीको तौल समूहमा फिलिपिन्सका चाह’तगट सिंगलाई पराजि’त गर्दै स्वर्ण क’ब्जा गरे ।

महिला तर्फ सुविता गौतमले ९ बर्ष मुनिको समूूहमा स्वर्ण जितिन् । उनले फिलिपिन्सकी मरि’एल्ल उर्बनोलाई परा’जित गरेकी थिईन् । १० देखि १२ बर्ष उमेर समूहको नविक कातामा नेपालकी मंग्रा’न्ती ले नेपालकै न्यान्सी क्षेत्रीलाई हराउँदै स्व’र्ण हात पारिन् ।

यसैगरि १३ देखि १७ बर्ष उमेर समूहको एडवाच कातामा ईन्डोनेसियाकी नबिला शकिला लिनोमेलाई पराजित गर्दै सन्जु देसारले स्वर्ण कब्जा गरिन् । १३ देखि १५ बर्ष उमेर समूहमो नविक कातामा स्विडेनकी नाथली कोमरलाई परा’जित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ बर्ष उमेर समूहको एडवाच कातामा नेपालकै निता आचार्यलाई पछाडी पार्दै स्वर्ण जितिन् ।

महिलाकै २६ देखि ३५ बर्ष उमेर समूह एडवाच कातामा रिना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जे’लन्न बोर्जेलाई पराजित गरिन् । यसै गरि च्या’म्पियनसिपको कुमिते तर्फ ९ बर्ष मुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते । उनले नेपालकै आरभ देवकोटालाई परा’जित गरेका थिए । १८ देखि २५ बर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छाउँदै स्वर्ण जित्न सफल भए ।,

महिला ९ बर्ष उमेर समूहमा सुविता गौतमले जुलिया’ना मोक्तानलाई पराजि’त गर्दै प्रथम भईन् । यसमा वोङ्गसिका तामाङ्गले कास्य पाईन् । नेपालका लागि रजत पदक दिलाउनेमा सोनिम मानन्धर, जगत सिंह धाखुन, नान्सी क्षेत्री, न्हुज मान शाक्य, निता आचार्य र रुद्राक्ष देवकोटा रहेका छन् । यस्तै जुलिया मोक्तान, दिपसन सापकोटा र निरञ्जन लामाले कास्य पदक जोडे ।

च्या’म्पियनपिमा १६ देशका २३२ खेलाडीहरुले सहभागिता जनाएका थिए । नेपाल लगायत फिलिपिनस, ईरान, स्विडेन, जापान, क्यानडा, चिली, ईटली, मकाउ, युएई, ईजिप्ट, युएसए, ईन्डोनेसिया, सिंगापुर, हङ्गकङ्गले सहभागिता ‘जनाएको नेपालका लागि संयोजनकर्ता प्रशिक्षक तथा निर्णायक रवी शाहीले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्