शुक्रबार , असार ४, २०७८

नेता विष्णु रिजाल भन्नुहुन्छ : ईश्वर पाेखरेल एकतावि’राेधी र फुट-परस्त हुन्…हेर्नुहोस् ।

कार्तिक १९, २०७७ बुधबार 3

काठमाडौं : नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई एकता विरो’धी र फुट’परस्त रहेको बताएका छन्। नेता रिजालले उनलाई स्वघो,षित राजकुमारको सं,ज्ञा समेत दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली,निकट सचिवालय सदस्य ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण पार्टी फु,टको अवस्थामा पुगेको आ’रोप लगाएपछि नेता रिजालले पोखरेलको नाम कि’टान नगरी उनलाई मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमा ‘पार्टी एकता वि’रोधी र फुटका पक्षधर’ का रुपमा चि’त्रित गरेका छन्।

शीर्ष नेताहरूबीच तिक्त,ता बढेको बेला सार्वजनिक रूपमा नामै कि’टेर ‘फलानाले पार्टी फुटाउन खोजेको छ’ भन्नेहरू नै पार्टी एकताका वि’रोधी र फुटका पक्षधर हुन्,’ रिजालले लेखेका छन्, “स्वघो’षित राजकुमारहरूले एकताका लागि बल दिने कि एक नेताकोमा पुगेर अर्काे नेताका कुरा लगाउने र वि’वादमा फे,सो हाल्ने ?’

यसअघि सोमबार उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको दोहोरो प्रवृ’तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको आ,रोप लगाएका थिए। “बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न,

छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउ,न्टर र,णनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ।

अनि समस्या त ख’डा हुने भयो। गर्नु के पर्थ्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वा’सिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ।

अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवे,शनसम्म पु¥याउने कुरा गरेत हुन्थ्यो। त्यो नगर्ने वित्तीकै बिग्रेको हो,’ उनले भनेका थिए।

नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) का नेताहरु पार्टीको आन्त’रिक कलहमा एकअर्कालाई दोषा’रोपण गरिरहेका छन्। कर्णाली प्रदेश सरकारमा उत्पन्न किच’लो पछि बढेको आन्तरिक कल’हपछि संस्थापन र इतर समूहका नेताहरु एकअ,र्कामाथि दोषा’रोपणमा लागेका हुन्।

प्रतिकृया दिनुहोस्