शुक्रबार , असार ४, २०७८

नेतृ झाक्री भन्नुहुन्छ : ओलीले भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो, जतिसुकै निन्दा गरे पनि पुग्दैन…हेर्नुहोस् ।

पुष १९, २०७७ आइतबार 11

काठमाडौँ : नेकपाकी नेतृ रामकुमारी झा’क्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबै’धानिक कदमको जतिसुकै निन्दा गरेर पनि नपुग्ने बताएकी छन् ।

ने’तृ झा’क्रीले शनिबार ट्वी’टरमार्फत संसद वि’धटन गर्ने प्रधानमन्त्रीलाई अधिकार नै नभएको पनि बताएकी छन् । भ्रष्ट्र’चारीको संरक्षण गरेको र हावा’दारी गफ गरेर काम गर्न

नसकेको सत्य भएको बताउँदै झाक्रीले संसद जानुको साटो संसद नै वि’घटन गर्नु ग’लत हुने उल्लेख गरेकी छन् ।
भ्रष्ट्र’चारीको संरक्षण गरेको सत्य हो।

हावा’दारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो।
काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद वि’धटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति नि’न्दा गरे पनि पुग्दैन।’ उनले लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्