शुक्रबार , असार ४, २०७८

बधाई ! पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम, विजेताले २३ करोड ४० लाख पाउने…हेर्नुहोस् ।

पुष २२, २०७७ बुधबार 3

काठमाडाैं : पब्जी मोबाइल ग्लोबल च्याम्पि’यनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एब’रप्ट स्ले’यर’ प्रवेश गरेको छ ।

पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रति’स्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्या’म्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर वि’केण्ड रा’उण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पि|यनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रन’रअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पिय’नशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पि|यनशिप २०२० मा नेपाली टिम एबर|प्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विके’ण्ड चर’णबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विके’ण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।

जसमा किल प्वा’इन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चर’णबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पि’यनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबैमा हुदैछ ।

प्रतिकृया दिनुहोस्