शुक्रबार , असार ४, २०७८

ओली र हामीलाई उस्तै भन्दा अ’न्याय हुन्छ : प्रचण्ड

माघ २५, २०७७ आइतबार 2

काठमाडौँ । नेकपा दाहाल–नेपाल स’मूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तु’लना गरिए अ’न्याय हुने बताएका छन्। मिडिया एलाइन्सका प्र’तिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

दाहालले प्रधानमन्त्री ओली लो’कतन्त्रलाई कु’ल्चेर प्र’तिगमन र स’र्वसत्तावादको बाटोमा हिँडेको आ’रोप लगाउँदै आफूहरू लोकतन्त्र, गणतन्त्र र संविधानको र’क्षाका लागि आ’न्दोलनमा लागेको बताए। यो खबर आजको नागरिक दैनिकमा छ।

उनले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तु’लना गरिए अ’न्याय हुन्छ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका क’दमलाई ‘जं’गली राज’ को सुरुवात भन्दै दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका द’लसँग प्रतिनिनिधसभा विघटनवि’रुद्ध संयुक्त आ’न्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए।

फागुन पहिलो साताभित्र संयुक्त आ’न्दोलनमा जाने विषयमा टुं’गो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दो’षी रहेको बताए। उनले यस्तो अवस्था आउनुमा आफूहरूको पनि कमजोरी भए आ’त्मसमीक्षा गर्ने बताए।

प्रतिकृया दिनुहोस्