आइतबार , जेठ ३०, २०७८

राहुल र स्मिताको पुनर्मिलन भएपछि एक युवा आ’क्रोशित ! (हेर्नुहोस् भिडियो सहित)

माघ २५, २०७७ आइतबार 0

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए ।

तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुन: स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । थप हेर्नुहोस् भिडियोमा:

प्रतिकृया दिनुहोस्