शुक्रबार , असार ४, २०७८

नेपाल बन्दको बारेमा “सिधा कुरा जनतासँग” सम्झना भुजेलको कडा प्रस्तुति सबैले तारिफ गरे !

माघ २५, २०७७ आइतबार 2

काठमाडौँ, चर्चित संचारकर्मी रबि लामिछाने ‘सिधा कुरा जनतासँग’ टिभी कार्यक्रम छोडे पछि उक्त कार्यक्रम सम्झना भुजेल संचालन गर्न थालिन्तेसपछि कार्यक्रमले आर्कै मोडलियो र सम्झना एका एक चर्चामा रहिन ।

अहिले सम्झनाले संचालन गरेको कार्यक्रमले दीनानु दिन चर्चापाही रहेको छ, आज प्रचण्ड-माधव नेतृत्वको नेकपाले आम हड्ताल र नेपाल बन्दको आह्वान गरेको थियो सामाजिक संजालमा निकै बिरोध पनि भयो यसै बीच नारायणकाजी बिच आम हड्तालले आम सर्बसाधारणले पाएको सास्तीको बिषयमा चर्काचर्की.!

हेर्नुहोस

प्रतिकृया दिनुहोस्