आइतबार , जेठ ३०, २०७८

स्वास्थ्यका लागि ड्राइ फ्रुट खान जाने फाइदा नजाने घा,तक

माघ २५, २०७७ आइतबार 0

काठमाडौं- हामी प्राय सुन्ने गर्दछौं कि ड्राइ फ्रुट म त सधै जसो खान्छु । कति सम्म खादा यसले स्वास्थ्यमा फाइदा पु¥याउछ के पताईहरु ले कहिले यसको मात्रा मापन गर्नू भएको छ ? अमृत पनि खान नजान्दा वि,ष बन्छ त्यस्तै हरेक खाने कुराको मात्रा नजान्दा स्वास्थ्यलाई हानीकारक साबित हुन सक्छ ।

सहि मात्रामा ड्राइ फ्रुट खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरो,गीहरुको लागि फाईदाजनक मानिन्छ । साथै ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रो,ग नि,रोधक क्षमता बढाउछ । ड्राइ फ्रुटमा पाइने असंतृप्त फ्याटले ह्दयाघा,त तथा अन्य रो,गहरुबाट बचाउछ । तर यस्ता ड्राइ फ्रुट दैनिक मायसको मात्रामा मात्र खनाु पर्छ अन्यथा क्यालोरी धेरै भएकोले तौल बढ्न र यसले अन्य बेफाइदा पनि गर्नसक्छ ।

त्यसकारण हामीले ड्राइ फ्रुट दैनिक १ देखि २ मुठी वा १ देखि ८ वटा सम्म खाएमा स्वस्थकर मानिन्छ ।

(मुटु रो,ग विशेषज्ञ डा.ओम मूर्ति अनिलसँगको कुराकानीमा आधारित )

प्रतिकृया दिनुहोस्