शुक्रबार , असार ४, २०७८

“क्यान्सरदेखि डिप्रेसनसम्मको” औषधी : जानिराखौ बदाम खानुका फाईदाहरु”अन्य धेरैछ्न। हेर्नुहोस।

माघ २६, २०७७ सोमबार 3

“काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्या,न्सरबाट बचाउँन देखि तौल नि,यन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका बदाम निकै फाइदाजनक हुन्छ ।

“यसका केही फाइदा यस्ता छन् :क्या,न्सरबाट बचाउँछः बदामको नियमित प्रयोगले क्या,न्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्यु,मरलाई नि,यन्त्रण गर्छ जसका कारण क्या,न्सर हुनबाट जोगाउँछ ।

“डायबिटिजबाट जोगाउँछ: बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ।

“मुटुसम्बन्धी रोगमा कमी :बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रो,ग लाग्नबाट जोगाउँछ।

“मुटुसम्बन्धी रो,गमा कमी :बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रो,ग लाग्नबाट जोगाउँछ।

“वजन नि,यन्त्रणःबदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ। मोटा मानिसले नियमित बदाम खाँदा तौल घ,टाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

“डि,प्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डि,प्रेसनवि,रुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।

“छालामा चमकःबदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ। बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।

“कोलेस्टेरोल नि,यन्त्रणःबदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

“ग,र्भवती र शिशुलाई फाइदाःबदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।

प्रतिकृया दिनुहोस्