शुक्रबार , असार ४, २०७८

भावी प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गरेका प्रचण्ड भन्छन् : हामी पदका लागि लडेका होइनौं

माघ २७, २०७७ मंगलबार 5

काठमाडौं – प्रतिनिधिसभा वि,घटन भएपछि हतार हतारमा समय किर्ते गरेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु पदका लागि ल,डाई नलडेको दा,बी गर्नुभएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा उहाले भावी प्रधानमन्त्रीमा आफुलाई प्रस्ताव गर्नुभएको थियो ।

प्रतिनिधिसभा वि,घटनपछिको आ,न्दोलनमा जनताले साथ नदिएपछि उहा अहिले पदका लागि नलडेको भन्दै स्पष्टिकरण दिदै हिड्नु भएको छ । ‘हाम्रो ल,डाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर, प्रतिक्रा,न्ति गर्न क्रा,न्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रा,न्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ । यो सच्चाइ बुझ्न सकिएन भने हामीले ल,डाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाँई हो’, राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो ।

यसअघि पार्टी विभाजन गरकै भोलीपल्ट केन्द्रीय समितिबाट हातहाती अध्यक्ष बन्नु भएका माधवकुमार नेपालले पनि आफुहरुको पद ल,डाईको नभएको बताउनु भएको थियो । नेकपा सग्लो रुपमा रहँदा पनि प्रचण्ड र नेपालबीच प्रधानमन्त्री र अध्यक्ष बन्ने दाउमा केपी शर्मा ओलीवि,रुद्ध ष,डयन्त्र रचिरहनु भएको थियो । जसले गर्दा नेकपामा पदको ल,डाई को,रोनाले आ,क्रान्त बनाउँदा शुरु भएको थियो । को,रोनाले देशलाई आँक्रान्त बनाउँदा पनि यी नेताहरु पदका लागि पार्टीमा ल,डाई लडिरहेका थिए ।

प्रतिकृया दिनुहोस्