शुक्रबार , असार ४, २०७८

थपियो निषेधाज्ञा अवधी ,अब यी क्षेत्रहरु कडाइका साथ बन्द हुने,पूरा पढ्नुहोस

जेठ ११, २०७८ मंगलबार 11

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । योसँगै निषेधाज्ञा जेठ २९ गतेसम्म कायम भएको हो ।

आजबाट थपिएको निषेधाज्ञामा अब किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाईने भएको छ । तर, सागसब्जी, फलफूल, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने आदेश दिईएको छ

प्रतिकृया दिनुहोस्