शुक्रबार , साउन १५, २०७८

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव !

असार १, २०७८ मंगलबार 222

काठमाडौ : नेपाल भारत सिमानामा तार बार गर्ने प्रस्ताव आएको छ । यो प्रस्ताव सुदुरपश्चिम प्रदेशबाट आएको हो । त्यहाँ निर्वाचित एक सांसदले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले प्रदेश सभामा बोल्दै उक्त प्रस्ताव राखेका हुन् । नेकपा एमालेका सुदूरप’श्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा ता’रबार गर्न माग गरेका थिए ।

प्रदेशसभामा नीति तथा कार्यक्रममा’थि छलफल चलिरहेको थियो । सोही क्रममा आइतबार धा’रणा राख्ने पालो ताराको थियो । उनले बोल्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सा’माधान गर्ने विषय नसमे’टिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

संसदमा बोल्दै प्रदेश सभा सदस्य ताराले भने, ‘बेलौ’रीमा हुलाकी सडकको काम गर्दा भारतीय एस’एसबी आएर ध म्क्या उ ने गरेको छ ।कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन् । सबै ठाउँमा नसकेपनि सीमामा तार’बार गर्नैपर्छ ।

राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो क’दम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा स’मेटिएको देखेन ।सरकारको ध्यान जाओस् ।’ उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् ।

भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ । तामाङले सरकारको नीति तथा कार्यक्रम पा’रित गर्न आफ्नो पार्टीले ह्वी’प जारी गरेकाले सबै कुरा राम्रो रहेको भन्दै समर्थ’न जनाएका थिए ।

प्रतिकृया दिनुहोस्