शुक्रबार , साउन १५, २०७८

मुलुकका विभिन्न स्थानमा पहिरो गई बाटो अबरुध्द

असार ११, २०७८ शुक्रबार 180

मुलुकको विभिन्न भागमा पहिरो गई बाटो अबरुध्द भएको छ। वुम्लाको तिला गाँउपालिका लाम्पाता स्थित जुम्ला

सदरमुकाम जाने सडक पहिरो गएर अबरुध्द भएको छ। माथिबाट पहिरो गई सडक पूर्ण रुपमा अबरोध भएको हो। यस्तै सुर्खेतमा

पहिरोले बाटो अबरोध भएको छ। स्थानीय सिम्ला गाँउपालिका लुगै स्थित छिन्चु जाजरकोट सडक खण्डमा माथिबाट पहिरो आई

बाटो अबरुध्द भएको थियो। यस्तै पाल्पामा पनि पहिरो झरेर बाटो रोकिएको छ। रामपुर नगरपालिका गिजिङ डाँडा स्थित आर्य

भन्ज्याङमा रामपुर भित्री सढक खण्डमा अबिरल वर्षाको कारण माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अबरुध्द भएको थियो।

प्रतिकृया दिनुहोस्