शुक्रबार , साउन १५, २०७८

भासियो टीकापुर र राजापुर जोड्ने पुल भासियो

असार १२, २०७८ शनिबार 178

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने  कर्णाली नदीको  पुल भासिएको छ । हुलाकी

राजमार्ग अन्तर्गतको सो पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।

उनले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताए । कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका

लागि प्रयास भैरहेको  स्थानीय भीम बिकले जानकारी दिए।   पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको

भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस्