मंगलबार , साउन १२, २०७८

कोपा अमेरिकामा काभानीले जिताए उरुग्वेलाई

असार १५, २०७८ मंगलबार 172

काठमाडौं – मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा उरुग्वेले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको

उक्त खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा उरुग्वेका इडिन्सन  गोल गरी टिमलाई जित दिलाए । उनले खेलको २१औं

मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उनको गोल नै निर्णायक बन्यो । जितसँगै उरुग्वेले समूह चरणका

४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यस्तै पराजित भएको पाराग्वे ६ अंकसहित तेस्रो स्थानमा  रहेको छ ।

प्रतिकृया दिनुहोस्