शुक्रबार , साउन १५, २०७८

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा

असार १५, २०७८ मंगलबार 61

स्याङ्जा । स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई

बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ ।प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी

सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।

प्रतिकृया दिनुहोस्